काठमाडौं, ८ मंसिर । डडेल्धुरा प्रदेश सभा २ मा बहालवाला मन्त्री गोबिन्द बोहोरालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी भएका छन् । सुदुरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्री तथा कांग्रेसका उम्मेदवार बोहोरालाई ४ सय ८० मतान्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन् । विजयी भएका जोशीले ११ हजार १७० मत प्राप्त गर्दा उनका […]