विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ आजै चाहिन्छ : एमाले

१४ फागुन, काठमाडौं । नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा तत्काल जवाफ मागेको छ । फागुन ६ गतेदेखि विषय उठाउँदै आउको भएता पनि सरकारले जवाफ नदिएको भन्दै एमालेले सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ । ‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरुले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो,’ एमालेको तर्फबाट धारणा राख्दै सांसद गोकुल प्रसाद बास्कोटाले भने, […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियो : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।  आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । ...

ओलीमाथि आक्रमण : प्रधानमन्त्रीको जवाफ खोज्दै एमाले

अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण र देशको शान्ति सुरक्षाबारे एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ मागेको छ । उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले अध्यक्ष ओली र उपाध्यक्ष सुवास नेम्वाङमाथि झापा र इलाममा सांघातिक आक्रमण भएको उल्लेख गर्दै सरकारको जवाफ मागेका हुन् ।

हतियार खरिदबारे एमालेले माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । सांसद खरेलले भनिन्– ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ

एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन […]

संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी

अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’यसैबीच आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटब

एमाले सांसदद्वारा मुख्यसचिव नियुक्तिबारे संसदमा प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं २९ असार– मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा नदिइ सरकारले अर्को मुख्यसचिव नियुक्त गर्नु गैर संवैधानिक काम भन्दै एमाले सांसद्ले आपत्ति

एमाले सांसदद्वारा मुख्यसचिव नियुक्तिबारे संसदमा प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं २९ असार– मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा नदिइ सरकारले अर्को मुख्यसचिव नियुक्त गर्नु गैर संवैधानिक काम भन्दै एमाले सांसद्ले आपत्ति

एमाले सांसदद्वारा मुख्यसचिव नियुक्तीबारे संसदमा प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं २९ असार– मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा नदिइ सरकारले अर्को मुख्यसचिव नियुक्त गर्नु गैर संवैधानिक काम भन्दै एमाले सांसद्ले आपत्ति