ओलीमाथि आक्रमण : प्रधानमन्त्रीको जवाफ खोज्दै एमाले

अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण र देशको शान्ति सुरक्षाबारे एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ मागेको छ । उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले अध्यक्ष ओली र उपाध्यक्ष सुवास नेम्वाङमाथि झापा र इलाममा सांघातिक आक्रमण भएको उल्लेख गर्दै सरकारको जवाफ मागेका हुन् ।

सम्बन्धित सामग्री

संसद्‌मा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन्।...

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा केन्द्रित रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफमा प्रधानमन्त्रीले नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा र सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार गराउने सरकारको प्रयास […]

संसदमा प्रधानमन्त्रीको जवाफ हराएपछि… (भिडियोसहित)

काठमाडौँ – शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुसँगको प्रश्नोत्तरलाई निरन्तरता दिए। प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिन सांसदले प्रत्यक्ष सोधेका प्रश्नको उत्तर दिनुपर्ने व्यवस्था छ। अघिल्लो महिनाबाट सुरु भएको प्रत्यक्ष प्रश्नोत्तर असार महिनाका लागि शुक्रबार भयो। शुक्रबार प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री दाहालले लेखेर ल्याएको उत्तर तलमाथि हुँदा सांसदलाई […]

प्रधानमन्त्रीको जवाफ : संविधानको रक्षा गर्न प्रतिबद्ध छौं

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको बताए । प्रतिनिधिसभा विघटन ठीक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै उनले संविधानको […]

गठबन्धनबारे प्रधानमन्त्रीको जवाफ पर्खंदै लोसपा

काठमाडौं, भदौ ६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले आफूहरूलाई पाँच दलीय चुनावी गठबन्धनमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवाको जवाफ पर्खेर बसेको बताएका छन्। बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले देउवालाई भेटेर आफ्नो पार्टीलाई चुनावी गठबन्धनमा समेट्ने कि नसमेट्ने भनी अविलम्ब प्रस्ट जवाफ दिन आग्रह गरेका थिए। ‘हामीलाई […]

हतियार खरिदबारे एमालेले माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । सांसद खरेलले भनिन्– ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ

बारलाई प्रधानमन्त्रीको जवाफ : दुई–तीन दिनभित्र निकासको पहल गर्छु

सर्वोच्च न्यायालयको विवादको निकासका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले प्रधानमन्त्री देउवासँग करिब आधा घण्टा छलफल गरेका हुन् ।प्रधानमन्त्रीसँगको छलफलबारे बार महासचिव लीलामणि पौडेलले भने, ‘सर्वोच्च अदालतमा देखिको वर्तमान समस्याको निकासका लागि सरकारका तर्फबाट पहल हुनुपर्‍यो, नेपाली काँग्रेस पार्टीको तर्फबाट पहल हुनुपर्‍यो भन्ने कुरा

जुम्ला घटनाबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्ला घटनाबारे प्रधानमन्त्रीको जवाफ माग गरेपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक ८ दिन स्थगित गरिदिएका छन्।