हतियार खरिदबारे एमालेले माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । सांसद खरेलले भनिन्– ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ

सम्बन्धित सामग्री

हतियार खरिदबारे एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद पवित्रा निरौला खरेलले प्रहरीलाई हतियार खरिद प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले हतियार खरिदका लागि ठूलो रकम छुट्ट्याइएको तथा चीन र भारतबाट ल्याउने तयारी भइरहेको विषय सार्वजनिक भएकाले प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने बताइन् । “प्रधानमन्त्रीज्यूले बाहिर कुनै कोठामा...