एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन […]

सम्बन्धित सामग्री

सांसद बिनिता कठायतको प्रश्न: के डाक्टरको दरबन्दी बढाउनु फजुल खर्च हो?

सांसद बिनिता कठायतले डाक्टरको दरबन्दी बढाउनु फजुल भएको हो? भन्दै संसदमा प्रश्न गरेकी छिन्।  प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले डाक्टहरुको दरबन्दी बढाउनु फजुल खर्च हो? भन्दै अर्थमन्त्रीलाई प्रश्न गरेकी हुन्।

अर्थमन्त्रीलाई प्रश्न : सांसद्‍ले उठाएका विषय बजेटमा कसरी समावेश हुन्छन् ?

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई सांसदले उठाएका विषय बजेटमा कसरी समावेश हुन्छ भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभामा आगामी बजेटको छलफलमा बोल्दै सांसद पौडेलले उक्त प्रश्न गरेका हुन्। उनले भने, ‘नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका विषयहरूलाई बजेटमा समावेश गरिनेछ […]

संसदमा पूर्वएमाले सांसदको अर्थमन्त्रीलाई प्रश्न – कसले के भने ?

काठमाडौं । पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले एमाले सांसद एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थतन्त्रको सुधार र न्युनतम साझा कार्यक्रमको तादात्म्यता कसरी मिल्यो भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले सभासमक्ष पेस गर्नुभएको आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षामा प्रश्न गर्दै अर्थतन्त्रको सुधार […]

अर्थमन्त्रीको स्पष्टीकरण नसुन्ने एमालेको अडान

२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण सुन्न अस्वीकार गरेको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा भएको छलफलमा माओवादी नेताहरुले अर्थमन्त्रीलाई बोल्न दिन प्रस्ताव गरेका थिए । माओवादीको बैठकमा पनि अर्थमन्त्री बोलेपछि संसदीय समिति बनाउन सकिने विषयमा छलफल भएको थियो । त्यसअनुसार नै माओवादी नेताहरुले अर्थमन्त्रीलाई […]

अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने एमालेको तयारी

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आफूबारे लागेको आरोपबारे आजको प्रतिनिधि सभा बैठकमा बोल्ने तयारी गर्नु भएको छ । उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग बोल्नको लागि समय माग्ने तयारी गर्नुभएको छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले भने संसद्को रोष्ट्रममा अर्थमन्त्री शर्मालाई बोल्न नदिने बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने बताउनुभयो । बिहान ११ बजेका लागि बोलाइएक...

अर्थमन्त्रीको कुरा बर्खास्तपछि सुन्छौं, संसदमा सुन्दैनौं : एमाले

प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई संसदमा बोल्न नदिने नेकपा एमालेले  बताएको छ। केहिबेरमा बस्ने प्रतिनिधिसभाको रोस्टममा अर्थमन्त्री शर्मालाई बोल्न दिइने कुरा बाहिरिएपछि एमालेले अर्थमन्त्रीलाई बोल्न नदिने बताएको हो।  अर्थमन्त्री शर्मालाई संसदमा...

संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी

अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’यसैबीच आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटब

अर्थमन्त्रीलाई बजेट भाषण गर्न नदिन रोस्ट्रममा जान खोजे एमाले सांसद

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेटको प्रतिस्थापन विधेयक पेश गरेका छन् । पूर्ववर्ती सरकारले ल्याएको बजेट प्रतिस्थापनका लागि मन्त्री शर्माले संसदमा विनियोजन विधेयक पेश गरेका हुन् । अर्थमन्त्रीले पूरक बजेट पेश गरिरहेको समयमा एमाले सांसदहरू त्यसलाई रोक्नका लागि रोस्ट्रममा जाने प्रयास गरेका थिए ।  यसअघि बसेको बैठकमा एमालेको नाराबाजीका बीच संसद्ले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो ।