एमाले अर्थमन्त्रीको जवाफ नसुन्ने, अर्थमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं, जेठ ३१ । प्रमुख विपक्षी नेकपा (एमाले)ले करका दर हेरफेरमा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको र करका दरमा नीतिगत भ्रष्टाचार भएको विषयमा सरकारको जवाफ नआएको भन्दै गम्भीर विषयमा प्रस्ट नभएसम्म सदनको कारबाही अघि नबढाउन सभामुखलाई आग्रह गरेको छ । तर, सभामुखले एमालेको मागबारे आफ्नो ध्यानाकर्षण भएको बताएपछि शर्तसहित सदनको कारबाही अगाडि बढेको […]

सम्बन्धित सामग्री