एनआरएनएको केन्द्रीय युवा उपाध्यक्षमा वासिदको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल वासिदले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।...

सम्बन्धित सामग्री

एमाले बागमतीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

१० असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बन्दसत्रमा अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, […]

कतारबाट एनआरएनए उपाध्यक्षमा रेग्मी र उपमहासचिवमा गुरुङको उम्मेदवारी घोषणा

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षसमेत रहेका राज रेग्मीले आगामी निर्वाचनमा कतारबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउन उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा […] The post कतारबाट एनआरएनए उपाध्यक्षमा रेग्मी र उपमहासचिवमा गुरुङको उम्मेदवारी घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महासंघमा उमेशलाल श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता

२१ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार एक विशेष कार्यक्रमका बीच उक्त समूहले महासंघ केन्द्रीय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो । सो समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी […]

अनेसास उपाध्यक्षमा डा. सोलुको उम्मेदवारी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा  रेनुका थापा ‘सोलु’ले उम्मेदवारी घोषणा गरेकी छिन् । अनेसास नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्य रहँदै गर्दा जे जसो योगदान गर्न...

एन्फा अध्यक्षमा पंकज र उपाध्यक्षमा वीरबहादुरको उम्मेदवारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि पंकज नेम्बाङले अध्यक्ष पदमा तथा वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एन्फाको वरिष्ठ उपाध्यक्षसमेत रहेका नेम्बाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै ठीक एक महिनापछि अर्थात् असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यस्तै, पंकज प्यानलबाट यसअघि […] The post एन्फा अध्यक्षमा पंकज र उपाध्यक्षमा वीरबहादुरको उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कालिकोटमा विप्लव नेकपाको उम्मेदवारी

मान्म । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराक्एा हुन् । जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । बिसी उक्त पार्टीका केन्द्रीय सदस्य छन् भने विक उक्त पार्टीका […]

राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । यो शुल्क नेपालको राजनीतिक दलहरुको उम्मेदवारी दर्तामा अहिलेसम्मकै सर्वाधिक शुल्क हो । राप्रपाको उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । निर्वाचन समितिका संयोजक निरञ्जन […]

पदाधिकारीमा चुनाव हारेका ३ नेता केन्द्रीय सदस्यमा विजयी

नेकपा एमालेको पदाधिकारीमा पराजित तीन जना नेता केन्द्रीय सदस्यमा विजयी भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल तथा सचिवमा उम्मेदवारी दिएका भीम आचार्य केन्द्रीय सदस्यमा विजयी भएको एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । निर्वाचनमा पदाधिकारीमा उम्मेदवारी दिएका सबै केन्द्रीय सदस्यमा स्वत: उम्मेदवार भएको उनले बताए । केन्द्रीय सदस्यमा निर्वाचित भएपनि रावलले भने आफू उम्मेदवार नै नरहेको जानकारी निर्वाचन आयोगलाई गराएका छन् । तर, निर्वाचन कार्यक्रम अनुसार उ...

घनश्याम भुसालले उपाध्यक्षमा दिए उम्मेदवारी

सौराह – नेता घनश्याम भुसालले एमालेको उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मात्रै प्रस्ताव गरेका नेता भुसालले सोमबार बिहान उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। वर्तमान उपमहासचिव भुसाललाई ओलीले आफ्नो पदाधिकारीको सूचीबाट आउट गरेका थिए। उनले महाधिवेशनको लागि एमाले उपाध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमै घोषणा गरेका थिए। उम्मेदवारी दिने […]

एमाले उपाध्यक्ष पदमा घनश्याम भुसालको उम्मेदवारी दर्ता

नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्ता समय तोकेपछि भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । भुसालले यसअघि नै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका पदाधिकारीका भुसाललाई समावेश गरिएको छैन । निर्वाचन हुनुपर्नेमा जोड दिँदै आएका भुसालसँगै अध्यक्षमा भीम रावलले समेत उम्मेदवारी दिएका छन् । एमालेका निवर्तमान सचिव भीम आचार्यले पनि सचिव पदमै उम्मेदवारी दिएका छन् ।