कालिकोटमा विप्लव नेकपाको उम्मेदवारी

मान्म । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराक्एा हुन् । जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । बिसी उक्त पार्टीका केन्द्रीय सदस्य छन् भने विक उक्त पार्टीका […]

सम्बन्धित सामग्री

विप्लवमाथि नै विप्लव !

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो प्रभाव भएका धेरै ठाउँमा नेकपाले स्वतन्त्र रुपमा उम्मेदवार खडा गरेको छ । यसलाई पार्टी नीति विपरीत भन्दै नेता धर्मेन्द्र बास्तोलाले १२ वैशाखमा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए । यसबाट विप्लव क्रुद्ध थिए ।

थबाङमा कांग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन

रोल्पा :  आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ।कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो। कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, 'हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्‍यौँ।'कांग्रेसबाट थबाङमा रमेश रोकाले उम्मेदवारी दिएका छन्।नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तील

थबाङमा कांग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बिच गठबन्धन भएको छ। कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो। कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, ‘हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने…

हुम्लाको अदानचुलीमा विप्लव समूहको पनि उम्मेदवारी

सिमकोट– हुम्लाको अदानचुली गाउँपालिकाको अध्यक्ष पदका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट खड्ग सिंहले उम्मेदवारी दर्ता गराएका छन्। आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि सिंहले उम्मेदवारी दर्ता गराएको हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए। यस्तै विप्लव नेतृत्वको नेकपाले अदानचुलीको वडा नम्बर १ र वडा नम्बर ६ मा पनि […]

जुम्लाका तीन पालिकामा विप्लव नेकपाको स्वतन्त्र उम्मेदवारी

जुम्ला  : यसअघि चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  जिल्लाका तीनवटा पालिकामा उम्मेदवारी दिएको छ। पार्टीले कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि स्वतन्त्र उम्मेदवारी दिएको हो।कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष लागि कृष्ण सुनारले उम्मेदवारी दिएका छन्। त्यस्तै सिंजा गाउँपालिकाको  अध्यक्षका लागि प्यारीलाल धितालले  स्वतन्त्र उम्मेदवरी दर्ता गराएका छन्। त्यस्तै  सिंजा १ अध्यक्षका लागि  सक्तसिंह र

विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताको उम्मेदवारी

विप्लव नेतृत्वका कार्यकर्ताले रोल्पा जिल्लाका विभिन्न ६ पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।...

रोल्पा र उदयपुरमा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाका विभिन्न ६ स्थानीय तहमा उम्मेदवारी दिएको छ । जिल्लाको गङ्गादेव, परिवर्तन, थवाङ, सुनिलस्मृति, सुनछहरी र लुङ्ग्री गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएको हो । उक्त पार्टीले आसन्न स्थानीय तह निर्वाचनका लागि गङ्गादेव गाउँपालिकामा सम्पूर्ण पदसहित उम्मेदवारी दर्ता गराएको छ । रुन्टिगढी गाउँपालिकामा कुनै उम्मेदवारी नपरेको जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी […]

ठाउँठाउँमा विप्लव कार्यकर्ताको उम्मेदवारी, फिर्ता लिन असन्तुष्ट पक्षको अपिल

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कतिपय स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। यसरी पार्टीका कार्यकर्ताहरुले नै उम्मेदवारी दर्ता गरेसँगै पार्टीभित्र विवाद झन् चुलिन थालेको छ।  महासचिव विप्लव र सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले कार्यकर्ताहरुलाई उम्मेदवारी दर्ता गराउन भित्री रुपमा अनुमति दिए पनि पार्टीका अर्का…

भरतपुरकाे मेयरमा विप्लव समूहका शर्माकाे स्वतन्त्र उम्मेदवारी

चितवन – नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माओवादीका नेता दुर्गाप्रसाद शर्माले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराउनुभएको छ ।  शर्माले आज साेमवार मनोनय स्थलमा पुगेर भरतपुरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराउनुभएको हो । शर्मा विप्लव समूहका भरतपुर महानगर इन्चार्ज पनि हुनुहुन्छ ।

विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता नहुने, स्वतन्त्र उम्मेदवारी दिने तयारी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ । दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह समेत गरेका थिए ।  तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए ।‘दल दर्ता गर्न पार्टीकै नेताहरुले सरकार र आयोगमा बुझ