एन्फा अध्यक्षमा पंकज र उपाध्यक्षमा वीरबहादुरको उम्मेदवारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि पंकज नेम्बाङले अध्यक्ष पदमा तथा वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एन्फाको वरिष्ठ उपाध्यक्षसमेत रहेका नेम्बाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै ठीक एक महिनापछि अर्थात् असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यस्तै, पंकज प्यानलबाट यसअघि […] The post एन्फा अध्यक्षमा पंकज र उपाध्यक्षमा वीरबहादुरको उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

फरार भनिएका उपाध्यक्ष एन्फा बैठकमा अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा बिहीबार एन्फा कार्यसमितिको बैठकमा उपस्थित भएनन् । लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको समाचार सार्वजनिक भएयता लामा फुटबलका कुनै पनि गतिविधिमा संलग्न छैनन् । गत वर्ष अध्यक्ष पंकज विक्रम नेम्बाङको प्यानलबाट एन्फा उपाध्यक्षमा […] The post फरार भनिएका उपाध्यक्ष एन्फा बैठकमा अनुपस्थित first appeared on हाम्रो खेलकुद.

एन्फा अध्यक्ष नेम्वाङ एएफसी विकास समितिको उपाध्यक्षमा मनोनित

४ फागुन , काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को विकास समिति उपाध्यक्षमा मनोनित भएका छन् । समिति निमार्णका लागि ३३औं एएफसी कंग्रेसको निर्वाचनमार्फत छानिएका अध्यक्ष शेख सलमान विन इब्राहिम अल खलिफाले उक्त समितिको अध्यक्ष र उपाध्यक्ष मनोनित गरेका हुन् । एएफसीको एक महत्वपूर्ण पक्ष रहेको […]

एन्फा अध्यक्ष नेम्वाङले आज शपथ लिने

काठमाडौं, ८ असार । अखिल नेपाल फटुबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका निर्वाचित पदाधिकारीहरुले आज शपथ लिदैंछन् । अध्यक्ष नेम्वाङसहित सम्ुर्पण पदाधिकारी र सदस्यहरुले एन्फा कम्प्लेक्स सातदोबाटोमा शपथ लिने कार्यक्रम रहेको छ। शपथ ग्रहणको कार्यक्रम आज बेलुका पाँच बजे निर्धारण गरिएको छ । गत सोमबार भएको एन्फाको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का तथा उपाध्यक्षमा दावा […]

शेर्पाको प्यानलबाट एन्फाको उपाध्यक्षमा निर्वाचित दीर्घबहादुर केसी को हुन्?

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटलब संघ (एन्फा)को २१ औँ साधारणसभाबाट उपाध्यक्षमा दीर्घबहादुर केसी ‘कुमार’ निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न साधारणसभाबाट एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दा उपाध्यक्षमा शेर्पातर्फबाट केसी एक मात्र विजयी उम्मेदवार भए। चार जना उपाध्यक्षमध्ये केसीले ४३ मत पाएर विजयी भए। उपाध्यक्ष केसी आगामी दिनमा […]

एन्फा उपाध्यक्षमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकज नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित हुँदा एक जना पराजित भएका हुन् ।यस्तै वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलबाट पनि एक जना उपाध्यक्षमा निर्वाचित भएका छन् ।  पंकज प्यानलबाट दावा लामा, दीपक खतिवडाले र बिराटजंग शाही निर्वाचित हुँदा सुन्दरनरसिंह जोशी पराजित भएका छन् । यस्तै शेर्पा प्यानलबाट दीर्घबहादुर केसी निर्वाचित भएका छन् भने उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ  र

एन्फा उपाध्यक्षमा दावा, विराट, दीपक र दीर्घ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका छन् । सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निर्वाचित चार मध्ये तीन जना अध्यक्षमा निर्वाचित पंकज विक्रम नेम्वाङ प्यानलका तथा कुमार कर्मा प्यानलका हुन् । दावाले सर्वाधिक ४८ मत ल्याए । […]

एन्फा चुनाव : वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

पंकज नेम्वाङ प्यानलका वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । खड्काले ४४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी शिक्षित पराजुलीले ४० मत मात्र ल्याउन सके ।एन्फा नयाँ अध्यक्षमा नेम्वाङ यसअघि नै निर्वाचित भइसकेका छन् । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

एन्फा वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा बिर बहादुर खड्का निर्वाचित भएका छन् । सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनबाट बिर बहादुरले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी पराजुलीले ४० […]

एन्फा चुनाव : अध्यक्षमा नेम्वाङ र वरिष्ठ उपाध्यक्षमा खड्काको उम्मेदवारी

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि शुक्रबार सातदोबाटोस्थित एन्फा कार्यालयमा पंकजविक्रम नेम्वाङले अध्यक्ष तथा वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । एन्फाको निर्वाचन ६ असारमा हुँदै छ । एन्फाको...

एन्फा महिला संघमा पेमा लामा विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको महिला फुटबल संघ अध्यक्षमा पेमा लामा निर्वाचित भएकी छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्यासी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् ।कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरे । उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गरे ।यस्तै, सदस्यमा विन्द्रा देवान,