घनश्याम भुसालले उपाध्यक्षमा दिए उम्मेदवारी

सौराह – नेता घनश्याम भुसालले एमालेको उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मात्रै प्रस्ताव गरेका नेता भुसालले सोमबार बिहान उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। वर्तमान उपमहासचिव भुसाललाई ओलीले आफ्नो पदाधिकारीको सूचीबाट आउट गरेका थिए। उनले महाधिवेशनको लागि एमाले उपाध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमै घोषणा गरेका थिए। उम्मेदवारी दिने […]

सम्बन्धित सामग्री

महासंघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । श्रेष्ठको प्यानलबाट जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फको उम्मेदवार भरतराज आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको […]

घनश्याम भुसालले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता

नेकपा एमाले नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्ष र भीम आर्यले सचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

घनश्यामपछि लालबाबु पण्डितले गरे उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

चितवन, ११ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् । यसअघि उपमहासचिव घनश्याम भुषालले पनि उपाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका छन् । उनले आफ्नो चुनावी […]

लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने

चितवन– नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् । लामो समय माधवकुमार नेपालको समूहमा रहेका पण्डित पार्टीमा विवाद चर्किँदा ओली समूहमा लागेका थिए ।

घनश्याम भुसालले उपाध्यक्षमा गरे उम्मेदवारी घोषणा

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)का नेता घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उम्मेदवारी घोषणा गरेका हुन् । बन्दशत्र शुरू हुनै लाग्दा घनश्याम भुसालले उपाध्यक्षमा गरे उम्मेदवारी घोषणा गरेका हुन्।

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

काठमाडौं, मंसिर १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडाैं ।  नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । हाल उपमहासचिव रहेका भुसालले आफ्नो दावी उपाध्यक्षमा रहेको बताएका छन् । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिशेन शुक्रबारदेखि चितवनमा सुरु भएको छ । आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ । निर्वाचन समितिका अनुसार भोलि नै […] The post घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार)देखि चितवनमा सुरु भएको दशौं महाधिशेनमा उपमहासचिव भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ । निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ […]

घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि भुसाल अध्यक्षमा उठ्ने चर्चा थियो ।आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने अड्कल गरिएको थियो । तर उनले एक कदम पछि हट्दै चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नु भएको हो भन्ने रात

एनआरएनए युवा समिति उपाध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी

काठमाण्डौ । युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई दशकदेखि नेदरल्याण्डमा रहँदै आएका गुरुङले ‘अब एनआरएनएको नेतृत्वमा युवा पुस्ता’ भन्ने नारासहित उम्मेदवारी घोषणा गर्नुभएको हो । गुरुङ एनआरएनए नेदरल्याण्डको २०१५–१७ को कार्यकालमा अध्यक्ष थिए । २०१७–१९ मा एनआरएनएको आइसीसी सदस्य रहेका उनी […]