एकसाथ फिल्म गर्दै कट्रिना र विजय

‘अन्धाधुन’का निर्देशक श्रीराम रागाभन नयाँ चलचित्र निर्देशन गर्दैछन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउड नायिका कट्रिना कैफले काम गर्ने पक्का भएको छ । साथमा, यो चलचित्रमा साउथका स्टार विजय सेतुपतीले काम गर्दैछन् । कट्रिना र विजयले पर्दा शेयर गर्न लागेको यो पहिलो पटक हो । निर्देशक श्रीरामले नायक बरुण धवनसँग मिलेर नयाँ चलचित्र […]

सम्बन्धित सामग्री

‘टाइगर ३’ को कारण चर्चामा कट्रिना कैफ

काठमाडौँ– अभिनेत्री कट्रिना कैफ पछिल्लो समय फिल्म ‘टाइगर ३’ को कारण चर्चामा छिन् । केही दिनअगाडि रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको छ । ‘टाइगर ३’ को अलावा उनको फिल्म ‘मेरी क्रिसमस’ पनि चर्चामा छ । यो फिल्ममा उनी विजय सेतुपतिको जोडीको रूपमा देखिँदै छिन् । फिल्मको अहिले रिलिज मिति परिवर्तन भएको खबर […]

विक्की कौशलले कट्रिना कैफसँगको विवाहलाई भने : पराठा वेड्स प्यानकेक

सारा अलि खान र विक्की कौशल अभिनित फिल्म 'जरा हट्के जरा बच्के' अहिले प्रदर्शनरत् छन्। दर्शकहरुको साथ पाइरहेको सो फिल्मको प्रचारमा दुवै कलाकार लागेका छन्। यसबिच विक्कीले 'न्यूज टक'सँगको कुराकानीमा कट्रिना कैफसँगको विवाहलाई ‘पराठा वेड्स प्यानकेक’ भनेका छन्। विक्कीलाई कट्रिनालाई पराठा मन पर्छ भनेर प्रश्न सोधिएको थियो। जवाफमा विक्कलीले कट्रिनाले…

फिल्म ‘टाइगर ३’ को रिलिज मिति परिवर्तन

एजेन्सी । भारतीय अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको फिल्म ‘टाइगर ३’ को निर्माताले नयाँ रिलिज मिति घोषणा गरेका छन् । यसअघि यो फिल्म २१ अप्रिल २०२३ मा रिलिज हुने तय भएपनि अब २०२३ को दिपावलीको अवसरमा हलमा रिलिज हुनेछ । यससँगै निर्माताले फिल्ममा सलमानको लुक पनि दर्शकसँग सेयर गरेका छन् । सलमानको लुक […]

‘टाइगर ३’ टिजर : दमदार एक्शनमा देखिए सलमान र कट्रिना

अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ प्रतिक्षित सुचिमा रहेको फिल्म हो । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ प्रति दर्शकको विषेश चासो छ ।केही अगाडि फिल्म अर्काे वबर्ष प्रदर्शनमा आउने बताइएको थियो । अहिले भने निर्माण युनिटले फिल्मको एक टीजर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको २१ अप्रिलमा रिलिज गर्ने बताएको छ ।टिजरमा सलमान र कट्रिना दमदार एक्शनका साथ देखिएका छन् । टिजर हेरेर फिल्म भरपुर एक्सनले भरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ

फेरि चर्चामा आइन् कट्रिना, कारण यस्तो

सेलिब्रेटीहका विभिन्न क्रियाकलाप, लवाइखुवाइदेखि कहिलेकाहीँ सामान्य विषय पनि चर्चाको विषय बन्ने गर्छ ।  विभिन्न अवसरमा महँगा कपडा लगाएका कारण सेलिब्रेटीहरू चर्चामा रहने गर्छन् । नवविवाहित बलिउड अभिनेत्री कट्रिना कैफ पनि त्यस्तै महँगो विवाह, गरगहना तथा गिफ्टका कारण चर्चामा रहिन् ।  महँगो लुगाकै कारण उनी फेरि पनि चर्चाकी विषय बनेकी छन् ।  हालै नयाँ फिल्म सुटिङका लागि इन्दौर पुगेका पति विक्की कौशललाई भेटेर फर्कने क्रममा मुम्बई एयरपोर्टमा  देखिएकी कट्रिनाले लगाएको गुलाफी रङको हुडी चर्चाको विषय ब...

विवाहको १० दिनमै फिल्म सेटमा फर्किए विक्की, फ्यानले सोधे ‘कट्रिना कहाँ छिन् ?’

अभिनेता विक्की कौशल फिल्म सेटमा फर्किएका छन् । अभिनेत्री कट्रिना कैफसँग विवाह गरेको दश दिनमै उनी काममा फर्किएका हुन् । विक्कीले इन्स्टाग्राममा एक तस्बिर पोष्ट गर्दै आफु काममा फर्किएको जानकारी दिएका छन् ।विक्की फिल्म ‘सैम बहादुरको’ सेटमा फर्किएका हुन् । तर उनले तस्बिरका साथ सामाजिक सञ्जालमा फिल्मको नाम उल्लेख गरेका छैनन् । विक्कीले सार्वजनिक गरेको तस्बिरलाई थुप्रैलै प्रतिक्रिया जनाएका छन् । उनको तस्बिरमा फ्यानले कमेन्ट छन् ‘कट्रिना कैफ कहाँ छिन् ?’ । त्यस्तै अर्का एकल

कट्रिना विक्कीको विवाह : भने, ‘मनमा माया मात्रै’ (तस्बिर)

बलिउड फिल्म अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहिबार विवाहमा बन्धनमा बाँधिएका छन् । यी दुई बिहिबार राजस्थानस्थित सिक्स सेन्सेज होटलमा निकै धुमधामसँग विवाह गरे ।यी दुईको विवाहमा अत्यधिक गोपनियता अपनाइँदै थियो । यद्यपि, प्रशासन र मिडियाको थुप्रै दिनदेखि यसमा अत्यधिक चासो थियो ।बिहिबार कार्यक्रममा भाग लिनका लागि बलिउड उद्योग र थुप्रै स्थानबाट धेरैजना राजस्थानको सवाई माधोपुर पुगे ।यो समारोहमा बलिउडका साथै व्यापारिक घराना र राजनीतिसँग जोडिएका हस्ती पनि समावेश भए । यद्यपि, यसमा समावेश

सलमान खानको अगाडि ग्वाँ ग्वाँ रोइन् कट्रिना कैफ, आखिर किन ?

सलमान खानले बलिउडका अन्य कलाकारहरूसँग झगडा गरिरहेका हुन्छन् ।  केहीसँग उनले झगडा सल्ट्याइसकेका छन् भने केहीसँग उनको सम्बन्ध अझै पनि चिसो छ । जोन अब्राहमसँग सलमानको सम्बन्भ अझै सुध्रिएको छैन ।  उनीहरूले एउटा डान्स टूरमा जाँदा झगडा गरेको र त्यसपछि उनीहरूको सम्बन्ध चिसिएको बताइन्छ ।  यो कथामा कट्रिना कैफ पनि जोडिन आउँछिन् । जोनले कट्रिनलाई फिल्म सायाबाट हटाएपछि कट्रिना सलमानकहाँ पुगेकी थिइन् ।  इन्डिया टीभीसँग कुरा गर्दै सलमानले भने, ‘कट्रिनाले त्यो फिल्ममा खेल्ने पक्का भइसकेको थियो । तर...

अनलाइनमा लिक भयो अक्षय र कट्रिनाको फिल्म सूर्यवंशी

कोरोना संक्रमणका कारण एक वर्ष ढिला गरि सिनेमाघरमा प्रदर्शन भएको बलिउड फिल्म सूर्यवंशी अनलाइन प्ल्याटफर्ममा लिक भएको छ। अक्षय कुमार र कट्रिना कैफ स्टारर पुलिस ड्रामा फिल्म रिलिज भएको केही घण्टामा पाइरेसीको सिकार भएको हो। फिल्ममा अजय देवगण र रणविर सिंहको केमियो रोल रहेको छ। बक्स अफिसमा राम्रै सुरुवात गरिरहेको…

पाँच वर्षपछि एक्सन अवतारमा कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफले फिल्म 'टाइगर ३' मा खतरनाक एक्सन सिन दिन लागेको बलिउड हंगामाले उल्लेख गरेको छ। कट्रिनाले यसअघि फिल्म 'एक था टाइगर' र 'टाइगर जिन्दा है' मा गरेको एक्सन सिनलाई दर्शकले निकै रुचाएका थिए। पाँचवर्षपछि फिल्म 'टाइगर ३' मा फेरि कट्रिनाको एक्सन अवतारमा देख्न पाइने भएको हो। फिल्म…