‘टाइगर ३’ को कारण चर्चामा कट्रिना कैफ

काठमाडौँ– अभिनेत्री कट्रिना कैफ पछिल्लो समय फिल्म ‘टाइगर ३’ को कारण चर्चामा छिन् । केही दिनअगाडि रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको छ । ‘टाइगर ३’ को अलावा उनको फिल्म ‘मेरी क्रिसमस’ पनि चर्चामा छ । यो फिल्ममा उनी विजय सेतुपतिको जोडीको रूपमा देखिँदै छिन् । फिल्मको अहिले रिलिज मिति परिवर्तन भएको खबर […]

सम्बन्धित सामग्री

टाइगर ३ मन्डे टेष्टमा सुपरहिट

एजेन्सी – सलमान खान र कट्रिना कैफ अभिनीत टाइगर ३ मन्डे टेष्टमा पास मात्रै होइन सुपरहिट साबित भएको छ । रिलिजको पहिलो सोमबार फिल्मले ५७ करोड ५० लाख रुपैयाँ कमाएको छ । यो कमाई शाहरुख खानको पठान र जवान र दक्षिण भारतीय सुपरस्टार प्रभासको बाहुबली २ को हिन्दी संस्करणले पहिलो सोमबार कमाएको भन्दा धेरै हो […]

भारतीय बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ

मुम्बई- सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् हो । बलिउड ट्रयाक एजेन्सी स्याकनिल्कका अनुसार आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको छ । यो कलेक्सन दिवालीमा कुनै भारतीय फिल्मको उच्च कमाइ रहेको जनाइएको छ । […]

भारतमा ‘टाइगर ३’ ले ३५ करोडको ओपनिङ गर्ने प्रक्षेपण, नेपालमा कति कमाउला ?

काठमाडौं । सलमान खान र कट्रिना कैफ स्टारर जासूस-एक्सन ड्रामा ‘टाइगर ३’ यस वर्षको प्रतीक्षित भारतीय फिल्म हो । भारत र नेपालमा देखिएको एड्भान्स टिकट बिक्रीले फिल्मको ओपनिङ आक्रामक हुने स्पष्ट संकेत गर्छ । आइतबार लक्ष्मीपूजाको दिनमा रिलिज हुन लागेको यो फिल्मलाई हलले उच्च शो दिएका छन् । भारतमा रिलिजअघि नै ३.६३ लाख प्रतिटिकट बिक्री […]

शुक्रबार नेपालमा ‘द मार्वल्स’ पनि, भारतमा ‘टाइगर ३’ को आक्रामक ओपनिङको प्रक्षेपण

काठमाडौं । सलमान खान र कट्रिना कैफ अभिनित जासूस ड्रामा फिल्म ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा उछाल ओपनिङ गर्ने देखिएको छ । प्रमुख भारतीय मल्टिप्लेक्स पीभीआर, आइनक्स र सिनेपोलिसमा मात्र पहिलो दिनका लागि फिल्मका ५५ हजार टिकट बिक्री भएको पिंकभिल्लाले उल्लेख गरेको छ । तीनै मल्टिप्लेक्सले पाँच लाख जति टिकट बिक्री हुने प्रक्षेपण गरेका […]

फिल्म ‘टाइगर ३’ को रिलिज मिति घोषणा

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ को रिलिज मिति घोषणा भएको छ । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ बारे दर्शकको उत्साह बढेको छ । निर्माण पक्षले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो । यो फिल्म २१ अप्रिल २०२३ मा सिनेमा घरमा रिलिज हुनेछ […]

‘टाइगर ३’ टिजर : दमदार एक्शनमा देखिए सलमान र कट्रिना

अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ प्रतिक्षित सुचिमा रहेको फिल्म हो । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ प्रति दर्शकको विषेश चासो छ ।केही अगाडि फिल्म अर्काे वबर्ष प्रदर्शनमा आउने बताइएको थियो । अहिले भने निर्माण युनिटले फिल्मको एक टीजर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको २१ अप्रिलमा रिलिज गर्ने बताएको छ ।टिजरमा सलमान र कट्रिना दमदार एक्शनका साथ देखिएका छन् । टिजर हेरेर फिल्म भरपुर एक्सनले भरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ

सलमान खानको ‘टाइगर ३’ फिल्म ईदमा प्रर्दशन हुने

काठमाडौं । भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ आगामी वर्ष सन् २०२३ मा ईदको अवसरको मौका पारी प्रदर्शन हुने भएको छ । सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्मले आगामी वर्ष धुम मच्चाउने अनुमान गरिएको छ । सलमान खान र कट्रिना कैफले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’ ईदको मौका पारेर प्रर्दशन गर्ने […]

सलमानको ‘टाइगर ३’ अप्रिल २१ मा रिलिज हुने

२० फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’को रिलिज मिति तय भएको छ । यो फिल्म आगामी वर्षको इद अर्थात् अप्रिल २१ मा रिलिज हुनेछ । सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्मलाई लिएर प्रशंसकहरु निकै उत्साहित देखिएका […]

`टाइगर ३’को शुटिंग फेरि सुरु हुने

एजेन्सी। बलिउड अभिनेता सलमान खान, कट्रिना कैफ र इमरान हाशमी अभिनित चलचित्र `टाइगर ३’को शुटिंग फेरि सुरु हुने भएको छ। कोभिड संक्रमणका कारण रद्द गरिएको चलचित्रको सुटिंग जुलाई २३ बाट मुम्बईमा सुरु हुन लागेको हो। सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभिनेता इमरानले चलचित्रको शुटिंगका लागि जिममा तयार हुँदै गरेको फोटो शेयर गरेका थिए। चलचित्रमा इमरान एक खलनायकका रूपमा देखिनेछन्।

सलमान खान 'टाइगर ३' को छायांकनमा व्यस्त

एजेन्सी। भारतीय अभिनेता सलमान खान अहिले छायांकन हुन गइरहेको नयाँ चलचित्र 'टाइगर ३' मा व्यस्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। मनिष शर्माको निर्देशन र आदित्य चोपडाको निर्माणमा बन्ने उक्त चलचित्रमा सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको मुख्य भुमिका छ।चलचित्रमा इमरान पाकिस्तानी आइएसआई एजेन्ट र सलमान भारतीय गुप्तचार संस्था 'रअ' एजेन्टको भुमिकामा देखिने भारतीय संञ्चार माध्यमले जनाएका छन्।