विक्की कौशलले कट्रिना कैफसँगको विवाहलाई भने : पराठा वेड्स प्यानकेक

सारा अलि खान र विक्की कौशल अभिनित फिल्म 'जरा हट्के जरा बच्के' अहिले प्रदर्शनरत् छन्। दर्शकहरुको साथ पाइरहेको सो फिल्मको प्रचारमा दुवै कलाकार लागेका छन्। यसबिच विक्कीले 'न्यूज टक'सँगको कुराकानीमा कट्रिना कैफसँगको विवाहलाई ‘पराठा वेड्स प्यानकेक’ भनेका छन्। विक्कीलाई कट्रिनालाई पराठा मन पर्छ भनेर प्रश्न सोधिएको थियो। जवाफमा विक्कलीले कट्रिनाले…

सम्बन्धित सामग्री

कट्रिना र विक्कीले गरे विवाह, दुलही बन्दा यस्ती देखिइन् कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार राजस्थानको एक रिसोर्टमा उनीहरूले विवाह गरेका हुन् ।

अब कट्रिना र विक्की साथसाथ, भने ‘मनबाट मात्र प्रेम’

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिए। उनीहरुले राजस्थानको सवाई माधोपुरको बरवाडा किलामा रहेको सिक्स सेन्सस होटलमा धुमधामसँग विवाह गरेका छन्। यो समारोहलाई लिएर धेरै नै गोपनीयता अपनाइएको थियो। तर पनि प्रशासन र सञ्चारमाध्यमका धेरै मानिसहरुबीच कैयौँ दिनसम्म हल्लाखल्ला मच्चिरह्यो। बिहीबार विवाह समारोहमा सहभागी हुनको लागि मुम्बईबाट चलचित्र क्षेत्रका र अन्य […]

कट्रिना र विक्कीले कसे लगनगाँठो

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । विहिबार राजस्थानमा आयोजित वैवाहिक कार्यक्रममा यो जोडीले लगनगाँठो कसेको हो ।कट्रिना र विक्कीले विवाहपछि तस्बिर समेत शेयर गरेका छन् । ‘एक अर्काको लागि हाम्रो मन भित्र रहेको प्रेम र सम्मानले आज यहाँ ल्याएको छ । हाम्रो नयाँ जिन्दगीका लागि सबैको माया र आर्शिवादको आवश्यकता छ’ कट्रिनाले तस्बिरका साथ लेखेकी छन् ।

कडा सुरक्षाका बीच विवाह बन्धनमा बाँधिए विक्की र कट्रिना

भारतीय नायक विक्की कौशल र नायिका कट्रिना कैफ विवाह बन्धनमा बाँधिएका छन्। राजस्थानको सिक्स सेन्स फोर्ट बरवारामा उच्च सुरक्षाका बीच उनीहरुले लगनगाँठो कसेका हुन्। विक्कीले विवाहको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन्। ‘हामीलाई यस क्षणमा ल्याउने सबै कुराको लागि हाम्रो हृदयमा केवल प्रेम र कृतज्ञता मात्रै। हामी यो नयाँ यात्रा…

कट्रिना र विक्की आज वैवाहिक जीवनमा बाँधिंदै

२३ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिंदैछन् । राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको विवाह समारोह भने मंगलबारबाट नै शुरु भइसकेको छ । विवाहका लागि बलिउडका हस्ती, आफन्त […]

अम्बानीकै बाटोमा हिँडे विक्की कौशल–कट्रिना कैफ

विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । ८ डिसेम्बरमा बिहान ११ बजे यो जोडीको हल्दी सेरेमनी हुनेछ र त्यसपछि आफ्टर पार्टी हुनेछ । ९ डिसेम्बर दिउँसो यी दुई विवाह बन्धनमा बाँधिनेछन् । यो विवाहलाई गोप्य बनाउनका लागि विवाहमा आउने हरेक पाहुनाले जिरो मोबाइल पोलिसी अपनाउनुपर्नेछ ।विवाहका बेला कसैलाई पनि मोबाइल फोन भित्र लैजाने अनुमति छैन । यसैबीच यदि कसैले आफ्नो मोबाइल कुनै आवश्यक काममा लागि लैजान चाहन्छन् भने उनीहरुको मोबाइल क्यामरामा ‘डिजिटल मिडिया सिक्योरिटी स्टिकर’

कट्रिना कैफ र विक्की कौशलको विवाहको तयारीमा जुट्यो राजस्थान

पछिल्लो थुप्रै दिनदेखि मिडियामा बलिउड सेलिब्रिटी विक्की कौशल र कट्रिना कैफको विवाहको खबर आइरहेको छ । दुबै सेलिब्रिटीले यसबारे पुष्टि गरेका छैनन् तर राजस्थानको प्रशासन यी दुई सेलिब्रिटीको विवाहको विषयमा कानुन व्यवस्था बनाइराख्नका लागि तयारीमा जुटेको छ ।शुक्रबार यो विवाहको विषयमा सवाई माधोपुरमा जिल्लाधिकारी राजेन्द्र किशनको अध्यक्षतामा एक बैठक बोलाइयो । यसमा वेडिङ प्लानर्स, होटल मालिक, प्रहरी अधिक्षकसमेत सबै अधिकारी उपस्थित थिए ।बैठकपछि सवाई माधोपुर जिल्ला कलेक्टर राजेन्द्र किशनले बीबीसीसँगक

कट्रिना र विक्कीले कोट म्यारिज गर्ने

१० मंसिर, काठमाडौं । बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशल डिसेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । उनीहरुले विवाहको आन्तरिक तयारी अगाडि बढाएपनि यो विषयमा औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । सामाजिक परम्परा अनुसार विवाह गर्नुअघि कट्रिना र विक्कीले अदालतमा पुगेर कानूनी विवाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईले […]

के कट्रिना कैफ र विक्की कौशल बिहे गर्दैछन् ?

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल प्रेम सम्बन्धमा रहेको हल्ला फैलिएको धेरै समय भइसक्यो।