सलमान खानको अगाडि ग्वाँ ग्वाँ रोइन् कट्रिना कैफ, आखिर किन ?

सलमान खानले बलिउडका अन्य कलाकारहरूसँग झगडा गरिरहेका हुन्छन् ।  केहीसँग उनले झगडा सल्ट्याइसकेका छन् भने केहीसँग उनको सम्बन्ध अझै पनि चिसो छ । जोन अब्राहमसँग सलमानको सम्बन्भ अझै सुध्रिएको छैन ।  उनीहरूले एउटा डान्स टूरमा जाँदा झगडा गरेको र त्यसपछि उनीहरूको सम्बन्ध चिसिएको बताइन्छ ।  यो कथामा कट्रिना कैफ पनि जोडिन आउँछिन् । जोनले कट्रिनलाई फिल्म सायाबाट हटाएपछि कट्रिना सलमानकहाँ पुगेकी थिइन् ।  इन्डिया टीभीसँग कुरा गर्दै सलमानले भने, ‘कट्रिनाले त्यो फिल्ममा खेल्ने पक्का भइसकेको थियो । तर...

सम्बन्धित सामग्री

सलमानको ‘टाइगर ३’ ले गरेन अपेक्षित ब्यापार

मुम्बई । सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ ।  सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जस अनुसार यो फिल्मले अपेक्षित ब्यापार नगरेको जनाइएको छ ।  रिपोर्टमा विश्वास गर्ने हो […]

सलमान खानको ‘टाइगर ३’ फिल्म ईदमा प्रर्दशन हुने

काठमाडौं । भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ आगामी वर्ष सन् २०२३ मा ईदको अवसरको मौका पारी प्रदर्शन हुने भएको छ । सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्मले आगामी वर्ष धुम मच्चाउने अनुमान गरिएको छ । सलमान खान र कट्रिना कैफले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’ ईदको मौका पारेर प्रर्दशन गर्ने […]

सलमानको ‘टाइगर ३’मा पाकिस्तानी एजेन्ट बन्दै इमरान

नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ले दर्शकको मन जित्न सकेन । यो चलचित्रले सबैभन्दा कम रेटिङ पायो । चलचित्रले कम रेटिङ पाएपनि नायक खानलाई भने राम्रै मुनाफा भएको छ । उनै, सलमान भारतमा लकडाउन अगाडि चलचित्र ‘टाइगर ३’को छायांकनमा व्यस्त थिए । चलचित्रमा नायक सलमान खानको अलवा नायिका कट्रिना कैफ र नायक इमरान हाश्मीको मुख्य […]