अनलाइनमा लिक भयो अक्षय र कट्रिनाको फिल्म सूर्यवंशी

कोरोना संक्रमणका कारण एक वर्ष ढिला गरि सिनेमाघरमा प्रदर्शन भएको बलिउड फिल्म सूर्यवंशी अनलाइन प्ल्याटफर्ममा लिक भएको छ। अक्षय कुमार र कट्रिना कैफ स्टारर पुलिस ड्रामा फिल्म रिलिज भएको केही घण्टामा पाइरेसीको सिकार भएको हो। फिल्ममा अजय देवगण र रणविर सिंहको केमियो रोल रहेको छ। बक्स अफिसमा राम्रै सुरुवात गरिरहेको…

सम्बन्धित सामग्री

'सूर्यवंशी' अब नेटफ्लिक्समा हेर्न सकिने

बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। ५ अक्टोबरमा रिलिज भएको यस फिल्मले पाँच दिनमै सय करोड कमाउन सफल भएको थियो। यसबिच रोहित सेट्टी निर्देशित फिल्म 'सूर्यवंशी' लाई ‌ओटीटी प्याल्टफर्म नेटफ्लिक्सले किनेको छ। कोरोना महामारीपछि आक्रामक व्यापार गर्न सफल यस फिल्मलाई नेटफ्लिक्सले १०० करोड…

सय करोड क्लबमा ‘सूर्यवंशी’

मुम्बई(बलिउड हंगामा)– निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो । अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई […]

अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड

अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको छ। ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ५ दिनमा सय करोड भारतीय रुपैयाँ कमाउन सफल भएको हो। फिल्म समिक्षक तरण आदर्शले फिल्म 'सूर्यवंशी' ले राम्रो व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको ट्वीटर मार्फत जानकारी दिएका हुन्। दिवालीको अवसरमा रिलिज…

अक्षयको 'सूर्यवंशी' सय करोड क्लबमा

शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'सूर्यवंशी' सय करोड क्लबमा प्रवेश गरेको छ। रोहित सेट्टी निर्देशित फिल्मले प्रदर्शन भएको चार दिनमै सय करोड माथिको कारोबार गरेको हो। अक्षय कुमार र कट्रिना केफको मुख्य भूमिका रहेको फिल्मले संसारभरीबाट १ सय १६ करोड माथिको बक्स अफिस कलेक्सन गरेको छ। यो कोरोना महामारी सुरु भएपछि व्यावसायिक रूपमा कुनै बलिउड फिल्मले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो। यद्यपि, फिल्मले आफ्नो लगानी भने उठाइसकेको छैन। फिल्मको अनुमानित बजेट १ सय ६५ करोडको हाराहार

बलिउड फिल्म ‘सूर्यवंशी’ले नेपाली सिनेमाहलमा फर्कायो रौनक, हल सञ्चालक दंग

काठमाडौं : अहिले नेपाली सिनेमा हलमा दर्शकहरुको खचाखच भिड छ। टिकट पाउन समेत गाह्रो छ। माहोल बनाएको हो रोहित सेट्टी निर्देशित बलिउड फिल्म ‘सूर्यवंशी’ले। अक्षय कुमारको मुख्य भूमिका रहेको यस फिल्ममा कैटरिना कैफ, अजय देवगन र रणवीर सिंह लगायतका कलाकारहरुको अभिनय छ। देशभरिका सिनेमा हलमा रिलिज भएको फिल्म ‘सूर्यवंशी’ले कोरोना…

दिमाग घरमै छोड्नुस्, हलमा जानुस् र सूर्यवंशीको मनोरञ्जन लिनुस्

रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म सूर्यवंशी कस्तो छ? गत साता रिलिज भएको फिल्ममा अक्षय कुमार लिड रोलमा छन्। कोभिड १९ का कारण धरापमा परेको फिल्म उद्योग पुन: सक्रिय गराउने अपेक्षाका कारण सूर्यवंशी बहुप्रतिक्षित सूचीमा सबैभन्दा बलियो स्थानमा रहँदै आएको छ। भारतमा ३ हजार ५ सयभन्दा धेरै स्क्रिनमा एकैसाथ फिल्म रिलिज…

बलिउड स्टारर्सको आग्रह : सपरिवार फिल्म हेर्न हलमा आउनुहोस्

काठमाडौँ– कोरोना भाइरसका कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदै छ । पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ । आउँदो ५ नोभेम्बरमा बलिउडको प्रतिक्षित फिल्म ’सूर्यवंशी’ प्रदर्शनमा आउँदै छ । रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार, कट्रिना कैफ , ज्याकी श्राफजस्ता कलाकारको अभिनय छ । […]

‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलीज हुन्छः रोहित शेट्टी

एजेन्सी। बलिउड फिल्म निर्देशक रोहित शेट्टीले अक्षय कुमार अभिनीत सिनेमा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका छन्। शेट्टीले हिजो राती टिभी रियालिटी शो ‘खतरो के खिलाडी’मा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका हुन्। उनले सिनेमा प्रदर्शन गर्न फिल्म हल खुल्ने समय पर्खिरहेको बताए। उनकाअनुसार सिनेमा हल खुल्ने बित्तिकै फिल्म प्रदर्शन हुनेछ।

अक्षय, रणवीर र अजयलाई एकसाथ ‘सूर्यवंशी’ मार्फत ल्याउँदैछन् रोहित शेट्टी

बलिउड निर्देशक रोहित शेट्टीले ‘सिम्बा’को सफलतापछि अभिनेता अक्षय कुमारलाई लिएर फिल्म ‘सूर्यवंशी’ को काम सुरु गरिसकेका छन् । रोहितको फिल्म ‘सूर्यवंशी’ मा अभिनेता अक्षय कुमार एक्लै भने हुनेछैनन् । यो फिल्म मल्टि स्टारर हुनेछ । फिल्म ‘सूर्यवंशी’ मा अक्षयका साथै अभिनेता अजय...