विवाहको १० दिनमै फिल्म सेटमा फर्किए विक्की, फ्यानले सोधे ‘कट्रिना कहाँ छिन् ?’

अभिनेता विक्की कौशल फिल्म सेटमा फर्किएका छन् । अभिनेत्री कट्रिना कैफसँग विवाह गरेको दश दिनमै उनी काममा फर्किएका हुन् । विक्कीले इन्स्टाग्राममा एक तस्बिर पोष्ट गर्दै आफु काममा फर्किएको जानकारी दिएका छन् ।विक्की फिल्म ‘सैम बहादुरको’ सेटमा फर्किएका हुन् । तर उनले तस्बिरका साथ सामाजिक सञ्जालमा फिल्मको नाम उल्लेख गरेका छैनन् । विक्कीले सार्वजनिक गरेको तस्बिरलाई थुप्रैलै प्रतिक्रिया जनाएका छन् । उनको तस्बिरमा फ्यानले कमेन्ट छन् ‘कट्रिना कैफ कहाँ छिन् ?’ । त्यस्तै अर्का एकल

सम्बन्धित सामग्री

‘बडे मियाँ छोटे मियाँ’ को सेटमा घाइते भए अक्षय

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार फिल्म ‘बडे मियाँ छोटे मियाँ’ काे छायांकनको क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार स्कटल्याण्डमा फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को छायांकनको क्रममा अक्षय घाइते भएका हुन् । तर, केही समयको ब्रेक पछि अक्षय फेरी फिल्म सेटमा फर्किएका छन् । अक्षयको घुँडामा चोट लागेको छ । उनले […]

रणविर र श्रद्धाको फिल्म सेटमा आगलागी हुँदा एकजनाको मृत्यु

शुक्रवार रणविर कपुर र श्रद्धा कपुर स्टारर फिल्मको सेटमा आगलागी भयो। सो आगलागीमा परेर घाइते भएका एकजनाको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। लव रंजनको ‘अनटाइटल्ड’ फिल्मको सुटिङ मुम्बईको अंधेरी वेस्टको चित्रकुट स्टूडियोमा हुने तय भएको थियो। तर, सेटमा आगलागी भयो। सो फिल्मसँगै राजश्री प्रोडक्सन्सको सेटमा पनि आगो लागेको…

'लेडी सुपरस्टार' नयनतारा र विग्नेशको विवाहका तस्विरहरु‍

दक्षिण भारतीय फिल्मकी अभिनेत्री नयनतारा बिहीवार विवाह बन्धनमा बाँधिइन्। फिल्म सेटमा भेटिएका विग्नेश शिवनसँग लामो प्रमे सम्बन्धपछि उनीहरुले विवाह गरेका हुन्। नयनतारालाई तमिल फिल्म क्षेत्रमा लेडी सुपरस्टारका रुपमा सम्बोधन गर्ने गरिन्छ। चेन्नईमा आयोजित उनीहरुको विवाह समारोहको तस्विर अहिले चर्चामा छ। उनीहरुको विवाहको तस्विरहरु सामाजिक संजालमा सेयर भइरहेका छन्।     …

रणवीर र श्रद्धाको फिल्म सेटमा तोडफोड

अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको प्रमुख भूमिकामा अभिनय रहने एक बेनामे फिल्म विवादमा तानिएको छ । निर्देशक लव रञ्जनले निर्देशन गर्ने यो फिल्मको सुटिङ सेटमा केही व्यक्तिले तोडफोड गरेका छन् ।रञ्जनको फिल्ममा काम गरिसकेका केही कामदारले पूर्ण पारिश्रमिक नपाएको भन्दै तोडफोड गरेका छन् । निर्देशकले गत वर्ष अक्टोबरमा ‘चारकोप’, ‘कान्दीवली’मा एक गीतमा काम गरे पनि त्यो पैसा अहिलेसम्म नपाएको कामदारले जनाएका छन् ।निर्देशक रञ्जनले करिब ३ सय ५० व्यक्तिलाई पारिश्रमिक दिएका छैनन

दुई वर्षपछि फिल्म सेटमा बर्षा

अभिनेत्री बर्षा राउत फिल्म सेटमा फर्किएकी छन् । करिब दुई वर्षपछि उनी ‘लाखे’ मार्फत फिल्म सेटमा फर्किएकी हुन् । पुसको अन्त्यबाट फ्लोरमा रहेको फिल्मको छायाङ्कनमा उनी मंगलबार ज्वाइन भएकी हुन् ।करिब आधा दर्जन बढी अभिनेताले भरिएको फिल्म ‘लाखे’को उनी मुख्य अभिनेत्री हुन् । फिल्ममा उनको भुमिका के भन्ने बिषय भने निर्माण युनिटले गोप्य राखेको छ ।कोरोनाको पहिलो भेरियन्ट अगाडि फिल्म ‘दुई नम्बरी’ अभिनय गरेकी बर्षाले त्यसपछि यो फिल्म अभिनय गर्न लागेकी हुन् ।

अक्षयको ‘बच्चन पाण्डे’ को सुटिङ सेटमा आगलागी

अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ को सुटिङ सेटमा आगलागी भएको छ । फिल्म सेटमा शनिबार आगलागी भएको हो । मिडिया रिपोर्टका अनुसार फिल्मको सुटिङ लगभग पुरा भैसकेको थियो । फिल्म मेकर्स पेचवर्कमा काम गरिरहेका थिए ।अक्षयकुमार अभिनेत्री कृति सेननका साथ पेचवर्कको सुटिङमा ब्यस्त थिए । यही क्रममा सेटमा आगलागी भएको हो । आगलागी छिट्टै नियन्त्रण भएको थियो । आगलागीले फिल्म सेटमा के कति क्षति भयो भन्ने विवरण अहिले भने बाहिर आएको छैन ।फिल्ममा अक्षय र कृतिको अलवा ज्याकलिन फनान्डिस पनि मुख्य भूमि

एक्सन कटमा फर्किइन् निशा

अभिनेत्री निशा अधिकारी फिल्म सेटमा फर्किएकी छन् । फिल्म ‘म’ बाट उनी ४ वर्षपछि फिल्म सेटमा फर्किएकी हुन् । फिल्मको सुटिङ सोमबारबाट सुरु भएको हो ।निशाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफू फिल्म सेटमा फर्किएको जानकारी गराएकी छन् । फिल्म आफ्नो पहिलो प्रेम र जोस भएको बताउँदै उनले यो बिना जीवन बिताउन धेरै गाह्रो भएको समेत उल्लेख गरेकी छन् । उनले अगाडि लेखेकी छन् ‘पुरा चार वर्षमा हामी फेरि भेट्यौ ।’ उनले आफू ‘म’ फिल्म सेटमा रहेको समेत जनाएकी छन् ।पछिल्लो समय ‘

फिल्म सुटिङमा नक्कली भनेर चलाएको बन्दुकबाट सक्कली गोली निस्किएपछि…

एजेन्सी, ५ कात्तिक । अमेरिकाको न्यू मेक्सिकोमा ‘रस्ट’ फिल्म सेटमा गोली चल्दा क्यामेरापर्सनको मृत्यु भएको छ भने निर्देशक घाइते भएका छन् । घटनामा नक्कली भनेर चलाएको बन्दुकबाट सक्कली गोली निस्किएको बुझिएको छ । सीएनएनका अनुसार घटनामा मृत्यु हुनेमा फिल्मकी क्यामेरापर्सन ४२ वर्षीया हेलेना हचिन्स हुन् । निर्देशक जोएल सुजाको अस्पतालमा उपचार भइरहेको छ । फिल्म […]

हलिउड फिल्म 'सिटाडेल'को सेटमा प्रियंका चोपडालाई लाग्यो चोट

ग्लोबल आइकन प्रियंका चोपडालाई फिल्म सुटिङका क्रममा आँखीभौँमा चोट लागेको छ । उनको आँखीभौँमा हलिउड फिल्म 'सिटाडेल'को सुटिङका क्रममा चोट लागेको हो । फिल्म सेटमा एउटा सिनको सुटिङमा उनको आँखीभौँमा चोट लागेको हो । उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै आँखीभौँमा  चोट जानकारी दिएकी छन् । उनले तस्बिर वास्तविक चोट र नक्कली चोट देखाएकी छन् । उनले पहिलो तस्बिरमा प्रियंका चोपडाको निधारमा रगत आएको छ भने दोस्रो तस्बिरमा प्रियंकाले क्यामेराको नजिक गएर आइब्रोको बीचमा भएको चोट देखाएकी छन् ।

जेनिस : पाटेकर नै दोषी :: Pahilopost.com

हालै बलिउड अभिनेत्री तनुश्री दत्तले १० वर्षअघि अभिनेता नाना पाटेकरले आफूलाई 'सेक्सअल ह्यारेसमेन्ट'गरेको आरोप लगाएकी थिइन्। फिल्म सेटमा नै 'सेक्सअल ह्यारेसमेन्ट' भएको कुरा उनले बताइन्। यस विषयमा पाटेकरको प्रतिक्रिया आएको छैन। आखिर के भएको थियो त फिल्म सेटमा, के पाटेकरमाथि लगाइएको आरोप सही हुन्? बलिउडमा यस विषयमा टिका टिप्पणी सुरु भएको