घनश्यामलाई ओलीको जवाफ- “कहाँ छ देशमा वाम ?”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा वाम पार्टी नै नभएकाले वाम एकताको सम्भावना नरहेको तर चुनावी एकता भने हुनसक्ने बताउनु भएको छ । सोमबार एमाले पोलिटब्यूरोको पहिलो बैठकमा एमाले नेता घनश्याम भुसाल र रघुजी पन्तले चुनावमा वाम एकता गर्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओलीले सो जवाफ दिनुभएको हो । अध्यक्ष ओलीले बैठक उद्घाटन गरेपछि घनश्याम …

सम्बन्धित सामग्री

वाम गठबन्धन फेरि भत्काउने कोसिस हुन सक्छ: पम्फा भुसाल (अन्तर्वार्ता)

यो देशमा वाम धार बलियो भयो भने राजनीतिक स्थायित्व हुन्छ । त्यसैले तत्काल अस्थिरजस्तो देखिए पनि दीर्घकालमा यसले राजनीतिक स्थायित्व कायम गर्छ ।

वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार निर्माण गर्छ : महासचिव भुसाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले मुलुकमा संविधानको रक्षा, राजनीतिक संरक्षणका लागि गठन भएको गठबन्धनको साझा उम्मेदवारले सरकारको नेतृत्व गरी देशमा स्थायित्व र स्थिरतका कायम गर्ने बताए । उनले अबका केही सातामा बन्ने नयाँ […]

ओलीको अहंकारले वाम गठबन्धन टुट्यो : प्रचण्ड

सुर्खेत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन्। देशमा राजनीतिक परिवर्तन अनुकूल र आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन्।आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजानेछ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको दाबी गरे। उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनक

देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्छ : ओनसरी घर्ती

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) की नेत्री एवं पूर्वसभामुख ओनसरी घर्तीले देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्ने बताएकी छन् । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार घर्तीले आज यहाँ आयोजित घरदैलो कार्यक्रममा देशमा शान्ति, समृद्धि, स्थिर सरकार र संविधानको रक्षा गठबन्धनले मात्र पूरा गर्न सक्ने बताएकी हुन् […]

वाम–राष्ट्रवादी गठबन्धन निर्माण गर्न एमाले अग्रसर हुन आवश्यक : माले

नेकपा मालेले देशमा बढ्दो हिन्द–प्रशान्त रणनीति र हिन्द–पश्चिमी स्वार्थ अनुसारका कृयाकलापलाई रोक्न चुनावमा भाग लिने सबै वामपन्थी दलहरूलाई समेट्ने ब्यापक वाम– सहकार्य वा गठबन्धन निर्माण गर्न आवश्यक रहेको जनाएको छ । यस्तो सम्भव नहुने स्थितिमा नेकपा (एमाले) न्युनतम कार्यक्रममा आधारित वाम – राष्ट्रवादी चुनावी सहकार्य वा गठबन्धन निर्माण गर्न अग्रसर हुनु अत्यावश्यक रहेको मालेको ठहर छ । ‘सरकारले आउने मंसिर ४ गते आम निर्वाचन गर्ने घोषणा गरिसकेको परिप्रेक्ष्यमा देशमा बढ्

ओलीको नेतृत्वमा राजावादीको गठबन्धनः माधव नेपाल

काठमाडौं, २३ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा दुईवटा गठबन्धन रहेकोले रोज्ने समय आएको बताएका छन् । उनले वाम लोकतन्त्रवादी गठबन्धन आफूहरुको नेतृत्वमा रहेको र दक्षिणपन्थी राजावादी गठबन्धन नेकपा एमालेको नेतृत्वमा रहेको टिप्पणी गरे । ‘देशमा दुईवटा गठबन्धन छ, एउटा वाम लोकतन्त्रवादी र अर्को दक्षिणपन्थी राजावादी ।’ गठबन्धनको चुनावी सभालाई काठमाडौंमा […]

घनश्याम भुसाललाई ओलीले भने, ‘वाम भन्ने चिज नै छैन, के को एकता ?’

काठमाडौं । नेकपा एमालेको सोमबार बसेको पोलिटब्युरो बैठकमा वाम एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने भनी आएको प्रस्तावलाई अध्यक्ष ओलीले अस्वीरका गरिदिएका छन् । एमाले नेता घनश्याम भुसाल, रघुजी पन्तलगायत नेताले बैठकमा वाम एकताको प्रस्ताव राख्दा अध्यक्ष ओलीले देशमा कुनै वाम नै नभएको भन्दै एकता नहुने बताए । बैठक समापन गर्दै अध्यक्ष ओलीले भने, ‘कसैसँग एकता […]

वाम शक्तिहरु मिलेर अघि बढौँ: गिरिराजमणि

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद गिरीराजमणि पोखरेलले वाम शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताएका छन्। उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएका हुन्। उनले भने, ‘वाम लोकतान्त्रिक शक्तिहरु मिलेर अघि बढौँ।’ यस्तै सरकारले न्यूनतम साझा कार्यक्रम बनाउनु पर्नेमा उनले जोड दिए। उनले भने, ‘न्यूनतम साझा कार्यक्रम बनाउनु पर्छ। सरकार सञ्चालनको संयन्त्र बनाउनु पर्छ।’ उनले देशमा […]

देशमा विकास ल्याउन वाम गठबन्धन- प्रचण्ड

चितवन, मंसिर ९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको...

देशमा विकास ल्याउन वाम गठबन्धन : प्रचण्ड :: Pahilopost.com

चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताएका छन्। संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गरे। चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष दाहालले भने 'सही