वाम–राष्ट्रवादी गठबन्धन निर्माण गर्न एमाले अग्रसर हुन आवश्यक : माले

नेकपा मालेले देशमा बढ्दो हिन्द–प्रशान्त रणनीति र हिन्द–पश्चिमी स्वार्थ अनुसारका कृयाकलापलाई रोक्न चुनावमा भाग लिने सबै वामपन्थी दलहरूलाई समेट्ने ब्यापक वाम– सहकार्य वा गठबन्धन निर्माण गर्न आवश्यक रहेको जनाएको छ । यस्तो सम्भव नहुने स्थितिमा नेकपा (एमाले) न्युनतम कार्यक्रममा आधारित वाम – राष्ट्रवादी चुनावी सहकार्य वा गठबन्धन निर्माण गर्न अग्रसर हुनु अत्यावश्यक रहेको मालेको ठहर छ । ‘सरकारले आउने मंसिर ४ गते आम निर्वाचन गर्ने घोषणा गरिसकेको परिप्रेक्ष्यमा देशमा बढ्

सम्बन्धित सामग्री

अस्थिरता हटाउन गठबन्धन आवश्यकः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले देशलाई अस्थितरताबाट मुक्ति दिन गठबन्धन आवश्यक भएको बताएका छन्। आफ्नो चुनावी प्रचारका लागि सिमकोट गाउँपालिका–२ र ३ नम्बर वडाका मतदातासँग घरदैलो कार्यक्रममा उनले देशमा अस्थिता कायमै रहेको र विधिको शासनबाट देश बाहिर जान थालेपछि गठबन्धन निर्माण भएको उल्लेख गर्दै अहिलेको निर्वाचनमा पनि त्यसले निरन्तरता पाएको बताए। जिल्लाका सात […]

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : नारायणकाजी श्रेष्ठ

भरतपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । चितवनको माडीमा भएको लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा नेता तथा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा उनले इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए । उनले देशमा दुई खालका गठबन्धन प्रतिगमन र अग्रगमन […]

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक छ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै उनले अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए । माडीको वगईमा भएको लोकतान्त्रिक( बाम गठबन्धनका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा २ खालको गठबन्धन (प्रतिगमन र अग्रगमन) बीचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने बताए । संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समद्विका लाग

संविधान रक्षाका लागि गठबन्धनमा आवद्ध दललाई जिताउनु आवश्यक छ :महासचिव गुरुङ

काठमाडाैँ- नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको दावी गरेका छन्। गठबन्धनमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ-काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि […]

सभापति देउवालाई पार्टीभित्र गठबन्धन गर्न नेता निधीको सुझाव

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्। नेता निधीले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भएपनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले आगामी प्रदेश ...

देउवालाई निधिको सुझावः पार्टीभित्र पनि गठबन्धन गर्नुस्

काठमाडौँ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन्। बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्। नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको […]

सभापति देउवालाई नेता निधिको सुझाव– ‘पार्टीभित्र पनि गठबन्धन गर्नुहोस्’

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

जसपाका सांसद यादवको गुनासो- गठबन्धन सरकारमा छौँ, रोइरहेका छौँ

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदिप यादवले आफूहरू गठबन्धन सरकारमा भएर पनि रोइरहेको गुनासो गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्ताे गुनासाे गरेका हुन्। सांसद यादवले सरकारले पर्सामा विकास निर्माण र भएका संरचनाको पुनर्निमार्णका लागि आवश्यक पर्नेजति बजेट नछुट्याएको दुखेसो पोखे। नारायणी रंगशाला, नारायणी अस्पताल र सिमरा […]

निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ।’  मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर