काठमाडौँ – नेकपा (माओवादी केन्द्र) की नेत्री एवं पूर्वसभामुख ओनसरी घर्तीले देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्ने बताएकी छन् । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार घर्तीले आज यहाँ आयोजित घरदैलो कार्यक्रममा देशमा शान्ति, समृद्धि, स्थिर सरकार र संविधानको रक्षा गठबन्धनले मात्र पूरा गर्न सक्ने बताएकी हुन् […]