वाम शक्तिहरु मिलेर अघि बढौँ: गिरिराजमणि

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद गिरीराजमणि पोखरेलले वाम शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताएका छन्। उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएका हुन्। उनले भने, ‘वाम लोकतान्त्रिक शक्तिहरु मिलेर अघि बढौँ।’ यस्तै सरकारले न्यूनतम साझा कार्यक्रम बनाउनु पर्नेमा उनले जोड दिए। उनले भने, ‘न्यूनतम साझा कार्यक्रम बनाउनु पर्छ। सरकार सञ्चालनको संयन्त्र बनाउनु पर्छ।’ उनले देशमा […]