काठमाडौं । नेकपा एमालेको सोमबार बसेको पोलिटब्युरो बैठकमा वाम एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने भनी आएको प्रस्तावलाई अध्यक्ष ओलीले अस्वीरका गरिदिएका छन् । एमाले नेता घनश्याम भुसाल, रघुजी पन्तलगायत नेताले बैठकमा वाम एकताको प्रस्ताव राख्दा अध्यक्ष ओलीले देशमा कुनै वाम नै नभएको भन्दै एकता नहुने बताए । बैठक समापन गर्दै अध्यक्ष ओलीले भने, ‘कसैसँग एकता […]