काठमाडौं, २३ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा दुईवटा गठबन्धन रहेकोले रोज्ने समय आएको बताएका छन् । उनले वाम लोकतन्त्रवादी गठबन्धन आफूहरुको नेतृत्वमा रहेको र दक्षिणपन्थी राजावादी गठबन्धन नेकपा एमालेको नेतृत्वमा रहेको टिप्पणी गरे । ‘देशमा दुईवटा गठबन्धन छ, एउटा वाम लोकतन्त्रवादी र अर्को दक्षिणपन्थी राजावादी ।’ गठबन्धनको चुनावी सभालाई काठमाडौंमा […]