चितवन-१ मा घण्टीको अग्रता कायमै, सुरेन्द्र पाण्डे दोस्रो

६ मंसिर, काठमाडौं  । चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका सुरेन्द्र पाण्डे आएका छन् । मंगलबार दिउँसोसम्म १९ हजार ८१९ मत गणना हुँदा ढकालले ६ हजार ३६७ मत ल्याउँदा एमालेका पाण्डेले ६ हजार ४८ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका विश्व पौडेलले ५ हजार […]

सम्बन्धित सामग्री

चितवन-१ मा एमालेका सुरेन्द्र पाण्डे ७ हजारभन्दा धेरै मतले पछाडि

चितवन - चितवन क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डे ७ हजारभन्दा धेरै मतले पछाडि  पर्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार पाण्डेले २० हजार २ सय ७५ मत पाउनु भएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको अग्रता छ । उहाँले २८ हजार ८३ मत ल्याउनु भएको छ । उहाँ भन्दा पाण्डे ७ हजार ८ सय ८ मतले पछाडि हुनुहुन्छ । यस्तै, यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले १९ हजार १ सय ५९ मत पाउनु भएको छ ।

चितवन १ मा  ढकालको अग्रता कायमै

चितवन  : चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पाटीका हरि ढकालले अग्रता लिएका छन्। ४९ हजार ८ सय ८ मत गणना हुँदा हुँदा ढकालले अग्रता लिएका हुन्। ढकालले १८ हजार ५ सय ४६, नेपाली काँग्रेसका विश्व पौडेले १३ हजार ३ सय ६९ मत ल्याएका छन् भने नेकपा एमालेका सुरेन्द्र पाण्डे १३ हजार २ सय २६ मत ल्याएका छन्।

चितवन १ मा रास्वपाका ढकालले अग्रता बढाउँदै, सुरेन्द्र पाण्डे तेस्रो

चितवन क्षेत्र नं १ मा हालसम्म १४ हजार २ सय ८४ मत गणना हुँदा ढकालले ५ हजार ९८ मत प्राप्त गरेका छन्।

चितवन–१ मा घण्टीको अग्रता कायम, विश्व पौडेल र सुरेन्द्र पाण्डे पछाडि

६ मंसिर, चितवन । चितवन–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् । ६ हजार ६९ मत गणना हुँदा ढकालले २ हजार ४०७ मत पाएका छन् भने नेपाली कांग्रेसका विश्व पौडेलले २ हजार ८१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले १ […]

चितवन- १ मा कांग्रेसको अग्रता, एमालेका सुरेन्द्र पाण्डे तेस्रो

काठमाडौँ- चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका विश्वनाथ पौडेलले अग्रता लिएका हुन् । पौडेलले २०१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १३९ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले १२९ मत ल्याएका छन् ।

चितवन–१ मा विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

५ मंसिर, चितवन । नेपाली कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।

चितवन–१ मा दुई अर्थशास्त्रीबीच भिडन्त, कसले मार्ला बाजी ?

हेटौंडा : मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी चहलपहल पनि बढेको छ। नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलोदेखि विविध कार्यक्रममा व्यस्त छन्।आसन्न आम निर्वाचन चितवनको निर्वाचन–१ मा रोचक हुने देखिएको छ। चितवन–१ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलबीचको प्रतिष्पर्धा रोचक हुने देखिएको हो। यी दुवै

चितवन १ बाट उम्मेदवार बन्न सुरेन्द्र पाण्डे र थपलियाले दर्ता गराए पार्टीमा आवेदन

१८ भदौ, चितवन । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य जगन्नाथ थपलियाले चितवन क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न नाम दर्ता गराएका छन् । एमाले क्षेत्रीय समन्वय कमिटीको भेलामा नेता पाण्डे र थपलियाले आकांक्षा राखेर नाम दर्ता गराएको नेकपा एमाले चितवनले जनाएको छ । पाण्डे सो क्षेत्रबाट अहिले […]