मंसिर ४ गते हुने आम निर्वाचनमा चितवन क्षेत्र नम्बर १ को चुनावी भिडन्त रोचक बन्ने देखिएको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा विश्व पौडेल उम्मेदवार रहँदा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे एक्लै मैदानमा छन् । एमालेको लालकिल्ला रहँदै आएको चितवन–१ मा पौडेल र पाण्डेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालपनि सशक्त उम्मेदवारको रुपमा अघि आएसँगै यो क्षेत्र चासोको रुपमा अगाडि आएको हो ।उसो त विगतमा जागृत प्रसाद भेटवाल, लालमाणि चोधरी लगायतका एमालेका नेताहरुले