चुनावी मैदानमा पूर्वसहकर्मी : कर्णालीमा राेचक भिडन्त हुँदै

सुर्खेत । कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपटक पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन् । दैलेख, सल्यान, डोल्पा, सुर्खेत, मुगु र जुम्लामा पूर्व सहकर्मीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । एमाले&...

सम्बन्धित सामग्री

कर्णालीमा सत्ता गठबन्धनकी एक्ली महिला उम्मेदवार

आउँदो मङसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कर्णालीमा गठबन्धनबाट एक्ली उम्मेदवार गोमा गौतम कुँवर चुनावी मैदानमा उत्रिएकी छन् । उनलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको हो । माओवादी केन्द्र जुम्लाले कुँवर सहित कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी,डा कलबहादुर रोकाया र मनऋषि धितालको नाम सिफारिस गरेको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न सफल कुँवर अहिले मतदाताको घरदैलोमा छन् । कुँवरले भनिन् मतदाताले जिताउँछन् भन्ने पूर्ण विश्

कर्णालीमा २४ सिटका लागि ११६ उम्मेदवार

कर्णाली प्रदेशका १० जिल्लामा प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ २४ वटा निर्वाचन क्षेत्र रहेका छन् । २४ सिटका लागि कर्णालीमा १५ राजनीतिक दल र स्वतन्त्रबाट गरी १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । प्रत्यक्षतर्फका २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ३ जना मात्र महिला उम्मेदवार सहित १ सय १६ जना उम्मेदवार चुनाव भिड्न […]

तीन मुख्यमन्त्रीका आकाङ्क्षीसहित यी हुन् कर्णालीमा एमालेका २४ उम्मेदवारहरू

सुर्खेत । ०७४ मा नेकपा (माओवादी केन्द्र) को बलमा कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १४ सिट जितेको नेकपा एमाले अहिले एक्लै चुनावी मैदानमा होमिएको छ । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी केन्द्र, माओवादी र कांग्रेससहितको गठबन्धन एकातिर र एमाले अर्कोतर्फ छ । केन्द्रमा राप्रपासँग तालमेल गरेता पनि कर्णालीमा भने एक्ला–एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा हुँदै एमाले विभाजनको कारक बनेको कर्णालीमा एमाले अन्य प्रदेशको तुलनामा कमजोर छ । उदाहरणका लागि ०७४ मा २७ पालिकाको नेतृत्व प्राप्त गरेको

कर्णालीमा नयाँ मुख्यमन्त्री को ? चुनावी मैदानमा छन् ७ आकांक्षी

२९ असोज, सुर्खेत । चुनावी सरगर्मी बढेसँगै कर्णालीमा भावी मुख्यमन्त्री को भन्ने आकलन सुरु भएको छ । कतिपय उम्मेदवार आफैंले आफूलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् भने कतिपयलाई दलका अरु नेताहरुले सम्भावित भनेर औंल्याएका छन् । कतिपय मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका छन् भने कतिपय प्रतिनिधिसभा छाडेर प्रदेशमा झरेका छन् । अहिलेसम्म […]

कर्णाली प्रदेशमा ११६ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै भन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । सबै भन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४-४ वटा निर्वाचन क्षेत्र रहेका […]

कर्णालीमा २४ सिटका लागि ११६ जना चुनावी मैदानमा

प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४÷४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २÷२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०÷१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्

मतका हिसाबले एमाले कर्णालीमा लोकप्रिय पार्टी हो : यामलाल कँडेल

नेकपा एमाले कर्णाली प्रदेशका इञ्चार्ज यामलाल कँडेलले आगामी संघ र प्रदेशको चुनावमा एमाले कर्णालीमा पहिलो पार्टी बन्ने दाबी गरेका छन् । इन्चार्ज कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बन्नसक्ने थुप्रै आधारहरू रहेको बताए । त्यसका लागि दलहरु एक्लाएक्लै चुनावी मैदानमा हुनुपर्ने उनको तर्क छ ।बुधबार एमाले प्रदेश पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘साउन ७ र ८ गते समीक्षामुलक बैठकले कर्णालीमा पार्टीलाई थप सुदृढ र थप व्यवस्थित गर्नेगरी समीक्षा भएको छ ।’  नेता कँडेलल

‘तीन दल मिले कर्णालीमा एमालेको नाम निशाना नै रहँदैन’

वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरु चुनावी मैदानमा होमिई सकेका छन् । कर्णालीमा प्रमुख तीन राजनीति दल (एमाले, माओवादी, काँग्रेस)ले आफू नै पहिलो शक्ति बन्ने दाबी गरिरहँदा एमाले खण्डीकरण भएर बनेको नेकपा (एकीकृत समाजवादी) भने अग्नि परीक्षामा छ । यो दल आफू पहिलो शक्ति बन्ने दावी गर्न नसकेपछि एमालेलाई पराजित गराउने रणनीतिमा  छ ।सत्ता गठबन्धन कायम रहेको खण्डमा भने यो नेकपा (एस)  पनि निर्णायक भूमिका रहने छ । एकीकृत समाजवादीका उप–महासचिव एवं कर्णाली प्रदेश इञ्च

कर्णालीमा पहिलो शक्ति बन्ने माओवादीको दाबी

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक दलहरु चुनावी मैदानमा होमिइसकेका छन् । कर्णालीमा पनि प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो लेखाजोखा गर्न थालेका छन् भने संगठन निर्माणलाई तीव्रता दिएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष एवं कर्णाली प्रदेशको पूर्व मन्त्री विमला केसी कर्णालीमा माओवादी केन्द्र नै पहिलो शक्ति बन्ने दाबी गर्छिन् । आगामी निर्वाचनको सन्दर्भमा रहेर रातोपाटीले केसीसँग कुराकानी गरेको छ । प्रस्तुत छ केसीसँग गरिएको कुराकानीको सम्पादित अंश :केही द

एमालेको जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत

नेकपा (एमाले) को जिल्ला अधिवेशनले यतिखेर कर्णालीमा रैनक बढेको छ। धेरै जिल्लामा सर्वसम्मत भए पनि कतिपय जिल्लामा चुनावी प्रकृयामा गएका छन्। प्रतिनिधिहरुमाँझ पुगेर जिल्लामा नेताहरु चुनावी मैदानमा आफू योग्य नभए नभएको परीक्षण गरिरहेका छन्।...