कर्णालीमा नयाँ मुख्यमन्त्री को ? चुनावी मैदानमा छन् ७ आकांक्षी

२९ असोज, सुर्खेत । चुनावी सरगर्मी बढेसँगै कर्णालीमा भावी मुख्यमन्त्री को भन्ने आकलन सुरु भएको छ । कतिपय उम्मेदवार आफैंले आफूलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् भने कतिपयलाई दलका अरु नेताहरुले सम्भावित भनेर औंल्याएका छन् । कतिपय मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका छन् भने कतिपय प्रतिनिधिसभा छाडेर प्रदेशमा झरेका छन् । अहिलेसम्म […]

सम्बन्धित सामग्री

केन्द्रको सत्ता समीकरणले बदलिएको परिदृश्य, गण्डकीमा को बन्ला मुख्यमन्त्री?

पोखराः मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा होमिएका थिए –नेकपा (एमाले) का खगराज अधिकारी। गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छन् भन्ने पक्का नभए पनि उनी मुख्यमन्त्री पदको दाबी गर्थे। चुनावको मतपरिणामले गण्डकीमा मात्र नभई संघमा समेत कुनै दलको पनि एकल सरकार नबन्ने देखायो। सबैतिर सरकार गठनमा करिब निर्णायक बनेको नेकपा (माओवादी केन्द्र) ले…

प्रदेश १ : १८ पूर्व र वर्तमान मन्त्री चुनावी मैदानमा कसको अवस्था कस्तो ?

विराटनगर : प्रदेश १ ले पहिलो कार्यकालमा नाम नपाए पनि तीनजना मुख्यमन्त्री पायो। झण्डै साढे तीन वर्षको अन्तरालमा राजनीतिक दलको मतभेदले निम्त्याएको असहज परिस्थितिमा बनेको सरकारसँगै प्रदेश १ मा तीस मन्त्री तथा राज्यमन्त्री छन्।तीस मन्त्री एवम् राज्यमन्त्रीमध्ये १८ जना बहालवाला मन्त्री र पूर्वमन्त्रीहरू मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन्।फेरिएको राजनीतिक परिस्थिति र समीकरणबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका मन्त्री तथा पूर्वमन्त्रीहरूलाई विगतमा भन

प्रदेश १ का बहालवाला ९ मन्त्री मैदानमा, कसलाई सकस कसलाई सहज ?

प्रदेश १ प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा तीन मुख्यमन्त्री बने भने ३० जना मन्त्री तथा राज्यमन्त्री बने । मुख्यमन्त्री तथा मन्त्रीहरू (बहालवाला तथा पूर्व) गरेर १८ जना पुनः आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा छन् भने शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्री चुनावी मैदानमा छन् ।प्रदेश सरकारका २ पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट र भीम आचार्य सुनसर

मुख्यमन्त्री ताकेर प्रदेशसभामा प्रतिस्पर्धा

स्रोत र साधनका हिसाबले सम्भावना बोकेको गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जस्तै प्रदेशसभा सदस्यका उम्मेदवारहरू पनि चुनावी मैदानमा खटेका छन्।...

यस्तो छ मधेस प्रदेशका भावी मुख्यमन्त्रीको चुनावी अवस्था

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि मधेस प्रदेशको मुख्यमन्त्री बन्ने लक्ष्य लिएका करिब आधा दर्जन नेताहरू चुनावी मैदानमा छन् ।

यी पाँच नेता, जो बागमतीमा मुख्यमन्त्रीको कुर्सी ताक्दै छन्

हेटौंडा : आगामी मंसिर ४ गते प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासँगै बागमती प्रदेशमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ।प्रदेश सरकारको नेतृत्वमा सत्तारुढ  गठबन्धनको तीन वटा दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू पनि प्रदेश सरकारको आगामी मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन्। बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा ४ नेता देखिएका छन्। कांग्रेसबाट इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका मुख्य

चुनावी मैदानमा होमिए बागमतीका नौ मन्त्री

हेटौंडा : बागमती प्रदेश सरकारको ९ जना मन्त्रीहरु आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका छन्।प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसहित ९ जना मन्त्रीहरु आगामी निर्वाचनको लागि चुनावी मैदानमा होमिएका हुन्। प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पाण्डे प्रतिनीधिसभाको उम्मेदवार बनेका छन् भने अन्य ८ मन्त्री प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन्।नेकपा एकीकृत समाजवादीको उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनबाट प्रतिनीधिसभा सदस्यको लागि धादिङ क्षेत्र नम्बर&nd

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ का मुख्यमन्त्री राईले गरे मतदान

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ मा भइरहेको मतदानमा मुख्यमन्त्री राजेन्द्र राईले मतदान गरेका छन् । उनले केहीबेर अघि मतदान गरेका हुन् ।  प्रदेश १ मा बिहान ९ बजेदेखि मतदान शुरू भएको हो । तीन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तीन दलका तीन उम्मेदवार चुनावी मैदानमा छन् ।  गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । यस्तै एमालेको तर्फबाट...

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका हुन्।प्रदेशबाट पुरुष खुलामा दुईजना निर्वाचित हुनेमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले छन्। वाग्लेले दुई हजार ७२० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले दुई हजार ३०६ मत ल्याएर विजयी भएका हुन्। चुनावी मैदानमा उत्रिएका सोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाले एक हजार ९३८ मत ल्याएका छन्। अधिवेशनमा क