कर्णाली प्रदेशमा ११६ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै भन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । सबै भन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४-४ वटा निर्वाचन क्षेत्र रहेका […]

सम्बन्धित सामग्री

ढुक्क छैनन् कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवार, सम्झिन्छन् स्थानीय तहको धोका

सुर्खेत : कर्णाली प्रदेशमा केन्द्रीय सहमतिअनुसार भागवण्डा मिले पनि स्थानीय तहको चुनावमा भएको धोकाका कारण सत्ता गठबन्धनका दल ढुक्क हुन सकेका छैनन्।एकले अर्कालाई दोष देखाउँदै पन्छिएका सत्ता गठबन्धनभित्रका दलहरू धोका हुने डरले सशंकित भएका छन्। सत्ता गठबन्धनसहित प्रमुख प्रतिपक्ष नेकपा एमालेका गरी ७४ जना उम्मेदवार चुनावी मैदानमा छन्।१० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र छन्। कतै नेकपा माओवादी केन्द्र  त कतै नेपाली कांग्रेसले एकले अर्कालाई स्वीकार नगर्ने प्रवृ