एमालेको जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत

नेकपा (एमाले) को जिल्ला अधिवेशनले यतिखेर कर्णालीमा रैनक बढेको छ। धेरै जिल्लामा सर्वसम्मत भए पनि कतिपय जिल्लामा चुनावी प्रकृयामा गएका छन्। प्रतिनिधिहरुमाँझ पुगेर जिल्लामा नेताहरु चुनावी मैदानमा आफू योग्य नभए नभएको परीक्षण गरिरहेका छन्।...

सम्बन्धित सामग्री

सुदूरपश्चिमका ८ जिल्लामा एमाले नेतृत्व चयन

धनगढी – सुदूरपश्चिम प्रदेशको बझाङबाहेक बाँकी ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ। गत शुक्रबारदेखि ८ वटा जिल्लामा सुरु भएको अधिवेशन बुधबार सम्पन्न भएको हो। जिल्ला अधिवेशनबाट ८ जिल्लाले नयाँ नेतृत्व पाएको छ। बैतडी, डडेल्धुरा, डोटी र बाजुरामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने कैलाली,कञ्चनपुर,अछाम र दार्चुलामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो। बैतडीमा […]

एमाले अधिवेशनः केही जिल्लामा सर्वसम्मत, केहीमा निर्वाचन

नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला अधिवेशन अन्र्तगत बागमती प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व भएको छ भने केही जिल्लामा भने निर्वाचन भएको छ।...

एमालेको जिल्ला अधिवेशन: २२ जिल्लाले पायो नेतृत्व

नेकपा (एमाले)का जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्ने क्रम जारी छ ।  अहिलेसम्म २० वटा जिल्लामा जिल्ला कमिटीको नेतृत्व चयन भएको छ भने दुई वटा गैर भौगोलिक जिल्लातर्फ नेतृत्व चयन भएको छ ।  जसमा मजदूर विशेष कमिटीको अध्यक्षमा जितेन्द्र श्रेष्ठ चयन भएका छन् भने पेशागत विशेष कमिटीको अध्यक्षको जिम्मेवारी उमेश ढकालले पाएका छन् ।  त्यसबाहेक प्रदेश १ मा चार जिल्लाको नेतृत्व चयन भएको छ । प्रदेश–२ मा सप्तरी जिल्लाको अध्यक्षमा ताराकान्त चौधरीले अध्यक्षको जिम्मेवारी पाएका छन् । त्यसै गरी, बागमती प्रदेशका चार जिल्ला...

एमाले जिल्ला अधिवेशन: कैलालीमा थापा र चन्द प्यानलसहित चुनावी मैदानमा

नेकपा एमालेको जिल्ला अधिवेशन सुदूरपश्चिमका ८ जिल्लामा भइरहेको छ। बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा जिल्ला अधिवेशन भएको हो। ८ वर्षपछि भैरहेको एमालेको यो अधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि सबै जिल्लामा व्यापक ...

एमालेको जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीको सम्बोधन जारी (लाईभ भिडिओ)

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जिल्ला अधिवेशन देशभर एकसाथ सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा सम्बोधन गरिरहेका छन् ।

एमालेको जिल्ला अधिवेशन आज

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन आज हुँदैछ । अध्यक्ष केपी ओलीले बिहान ११ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले भरसक सहमतिमै नेतृत्व चयन गर्न आन्तरिक सर्कुलर जारी गरेको छ । अत्यधिक चिसोको कारण केही हिमाली जिल्लामा भने आज अधिवेशन […]

एमालेको जिल्ला अधिवेशन आजदेखि

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट शुक्रबार पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख

नेकपा एमालेको जिल्ला अधिवेशन आज

काठमाडौं :  नेकपा एमालेले जिल्ला अधिवेशन आज गर्दै छ। प्रदेश २ का सातसहित केही जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने छ।यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्ने छन्। ओलीले आजै  काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। &lsquo

एमालेको जिल्ला अधिवेशन पुस २३ गते, प्रदेश अधिवेशन माघ ८ मा

काठमाडौंः नेकपा (एमाले) को जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ। संघीय संरचनामा पहिलोपटक प्रदेश अधिवेशन पनि हुँदैछ। प्रदेश अधिवेशनका लागि माघ ८ गतेको मिति तय भएको छ।  शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरेको हो।  एमालेको केन्द्रीय महाधिवेशन भने मंसिर १०–१४ मा चितवनमा…

एमालेको जिल्ला अधिवेशन पुस र प्रदेश अधिवेशन माघमा हुने, केन्द्रबाट मिति तय

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ । शनिवारदेखि शुरू भएको बैठकले जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने गरी मिति तोकेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए श्र शनिवारदेखि शुरू भएको बैठक आइतवारसम्म चल्नेछ । बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने कार्यसूची छ । बैठकले सबै जनवर्गीय संगठनहरूको अधिवेशन फागुन मसान्तसम्म अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ ।