आउँदो मङसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कर्णालीमा गठबन्धनबाट एक्ली उम्मेदवार गोमा गौतम कुँवर चुनावी मैदानमा उत्रिएकी छन् । उनलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको हो । माओवादी केन्द्र जुम्लाले कुँवर सहित कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी,डा कलबहादुर रोकाया र मनऋषि धितालको नाम सिफारिस गरेको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न सफल कुँवर अहिले मतदाताको घरदैलोमा छन् । कुँवरले भनिन् मतदाताले जिताउँछन् भन्ने पूर्ण विश्