कर्णालीमा पहिलो शक्ति बन्ने माओवादीको दाबी

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक दलहरु चुनावी मैदानमा होमिइसकेका छन् । कर्णालीमा पनि प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो लेखाजोखा गर्न थालेका छन् भने संगठन निर्माणलाई तीव्रता दिएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष एवं कर्णाली प्रदेशको पूर्व मन्त्री विमला केसी कर्णालीमा माओवादी केन्द्र नै पहिलो शक्ति बन्ने दाबी गर्छिन् । आगामी निर्वाचनको सन्दर्भमा रहेर रातोपाटीले केसीसँग कुराकानी गरेको छ । प्रस्तुत छ केसीसँग गरिएको कुराकानीको सम्पादित अंश :केही द