इंग्लिस प्रिमियर लिग : आर्सनलद्वारा लिभरपुल पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलमाथि आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुललाई ३–१ गोलले हराउँदै आर्सनल विजयी भएको हो । आर्सनलका बुकायो साका, ग्याब्रिएल मार्टिनेली, लियान्ड्रो ट्रोसार्डले एक–एक गोल गरेका थिए । लिभरपुलका लागि एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । यो खेलसँगै २३ खेलबाट ४९ अंक […]

सम्बन्धित सामग्री

भीएआर चेक गरेर पनि गलत निर्णय गरेको भन्दै डारेनलाई हटाइयो

१४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नोटिङघम फरेस्ट र ब्रेन्टफोर्डबीचको खेलको फोर्थ अफिसियलबाट डारेन इंग्ल्याण्डलाई हटाइएको छ । टोटनहमसँग २-१ ले लिभरपुल पराजित भएको शनिबारको खेलमा उनले त्रुटिपूर्ण निर्णय गरेका थियो । यो खेलमा भिडियो असिस्टेन्ट रेफ्रि भीएआर चेक गर्ने क्रममा उनले त्रुटि गरेका थिए । लिभरपुलका लुइस डियाजले गरेको गोललाई मैदानमा रहेका […]

टोटेनहमद्वारा लिभरपुल पराजित - NepaliPatra

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले लिभरपुललाई २–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा खेलको ३६ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै इन्जुरी समयमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । […]

ब्रेन्टफोर्डद्वारा लिभरपुल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ ले पराजित गरेको हो । आफ्नै मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई विजयी गराउन याओने विसा र ब्रायन एम्बोम्बोले एक एक गोल गरे । एक गोल आत्मघाति गोल उपहार पाएको थियो । पराजित टोली लिभरपुलका लागि भने अक्सलेड […]

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी र लिभरपुल पराजित भएका छन् । तालिकाको शिर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई ब्राइटनले ४–१ […]

लिड्ससँग लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडसँग लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल लिड्ससँग २–१ गोलले पराजित भएको हो ।

लेष्टर सिटीद्वारा लिभरपुल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुललाई हराएको छ । गएराति लेष्टर सिटीको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । घरेलु टोली लेष्टर सिटीको जितमा एडेमोला लुकम्यानले निर्णायक गोल गरे । खेलको सुरुमै लिभरपुलका मोहोमद सालाहको पेनाल्टी प्रहारलाई विपक्षी गोलरक्षक कास्पर स्माइकलले रोकिदिए । हारसँगै लिभरपुलले शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक […]

एभर्टनसँग लिभरपुल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।

रेलिगेशन जोनको स्वान्सीसँग लिभरपुल पराजित

उपाधिको दाबेदार रहेको लिभरपुल अंक तालिकामा रेलिगेशन जोनमा रहेको पुछारमा टिम स्वान्सी सिटीसँग पराजित भएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा स्वान्सीले लिभरपुललाई १–० ले हराएको हो । खेलको ४० औँ मिनेटमा अल्फी माओसनले गरेको गोल नै घरेलु टोली स्वान्सकी चर्चित जित र लिभरपुलको हारको कारण बन्यो । रेलिगेशनबाट जोगिनका लागि…