रेलिगेशन जोनको स्वान्सीसँग लिभरपुल पराजित

उपाधिको दाबेदार रहेको लिभरपुल अंक तालिकामा रेलिगेशन जोनमा रहेको पुछारमा टिम स्वान्सी सिटीसँग पराजित भएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा स्वान्सीले लिभरपुललाई १–० ले हराएको हो । खेलको ४० औँ मिनेटमा अल्फी माओसनले गरेको गोल नै घरेलु टोली स्वान्सकी चर्चित जित र लिभरपुलको हारको कारण बन्यो । रेलिगेशनबाट जोगिनका लागि…