म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी र लिभरपुल पराजित भएका छन् । तालिकाको शिर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई ब्राइटनले ४–१ […]

सम्बन्धित सामग्री

इंग्लीश प्रिमियर लिगमा आर्सनल विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले चेल्सीलाई १–० ले पराजित गरेकाे छ । चेल्सीको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियलले निर्णायक गोल गरेका हुन् । जितसँगै आर्सनल प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा फर्किंदा म्यान्चेस्टर सिटी दोस्रो स्थानमा झरेको छ । आइतबार राति भएको अर्को खेलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ ले […]

चेल्सी र टोटनह्याम विजयी, म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएका खेलमा चेल्सी र टोटनह्याम हट्सपर विजयी भएका छन् भने म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । चेल्सीको मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराएको हो । खेलमा वेष्ट ह्यामका मिचेल एन्टोनियोले ६३ औं मिनेटमा पहिलो गोल गरेका थिए । तर, चेल्सीका बेन […]

टोटनह्यामद्वारा म्यान्चेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यान्चेस्टर सिटीलाई टोटनह्याम हट्सपरले ३–२ ले हराएको छ । शनिबार राति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा भ्रमणकारी टोली टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा कुलुसेभ्स्कीले एक गोल गरे । सिटीका इके गुन्डोगान र रियाद माहारेजले एक एक गोल गरेका थिए । लिग तालिकामा शिर्ष स्थानमा रहेको […]

प्रिमियर लिग : टोटनह्यामद्धारा म्यान्चेस्टर सिटी पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध पारेको हो । यो […]

सिटी र टोटनह्याम विजयी : RajdhaniDaily.com -

RajdhaniDaily.com | लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई -

इङ्गलिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । चेल्सी र म्यान्चेस्टर युनाईटेड भने पराजित भए...