१४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नोटिङघम फरेस्ट र ब्रेन्टफोर्डबीचको खेलको फोर्थ अफिसियलबाट डारेन इंग्ल्याण्डलाई हटाइएको छ । टोटनहमसँग २-१ ले लिभरपुल पराजित भएको शनिबारको खेलमा उनले त्रुटिपूर्ण निर्णय गरेका थियो । यो खेलमा भिडियो असिस्टेन्ट रेफ्रि भीएआर चेक गर्ने क्रममा उनले त्रुटि गरेका थिए । लिभरपुलका लुइस डियाजले गरेको गोललाई मैदानमा रहेका […]