लेष्टर सिटीद्वारा लिभरपुल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुललाई हराएको छ । गएराति लेष्टर सिटीको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । घरेलु टोली लेष्टर सिटीको जितमा एडेमोला लुकम्यानले निर्णायक गोल गरे । खेलको सुरुमै लिभरपुलका मोहोमद सालाहको पेनाल्टी प्रहारलाई विपक्षी गोलरक्षक कास्पर स्माइकलले रोकिदिए । हारसँगै लिभरपुलले शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक […]