मोरोक्कोमा भुकम्पको भग्नावशेषमा च्यापिएकाको उद्धार कार्य जारी

एजेन्सी । मोरोक्कोमा गत शुक्रबार गएको भुकम्पको भग्नावशेषमा च्यापिएकाहरुको उद्धार कार्य जारी छ । भुकम्पमा परी ज्यान गुमाउनेको संख्या हालसम्म २१ सय बढी पुगेको छ भने २ हजार बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मोरोक्कोका अस्पतालहरु घाइतेहरुले भरिएका छन् । भग्नावशेषमा च्यापिएकाहरुको खोजीमा हजारौं उद्धारकर्मी परिचालन गरिएका छन् । उद्धारका लागि आवश्यक […]

सम्बन्धित सामग्री

खोज तथा उद्धार कार्य जारी

नेपाली सेनाले जाजरकोटका भूकम्प प्रभावितहरूको खोज तथा उद्धार कार्य जारी राखेको छ । कार्तिक १७ गते जाजरकोटमा भूकम्प गएलगत्तै परिचालित सेनाले जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको सात स्थानमा तैनाथ रही उद्धार कार्य जारी राखेको हो ।

हवाई डढेलो : एक हजार बेपत्ता, उद्धार कार्य जारी

अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् भने ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ । हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुनसक्ने बताए । उनले डढेलो लागेको सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको बताए ।उनले डढेलोका कारण त्यहाँ अवस्था बयान गर्न कठिनाइ भइरहेको र ६ विलियन सम्पति ध्वस्त भएको अनुमान गरिएको बताउनु भयो । उहाँले २२ सय भवनहरू

बाढी पहिरोमा सेनाको उद्धार कार्य जारी

काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरोबाट प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी राखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दे देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित स्थानमा फौज परिचालित गरेको जनाएको छ । मुस्ताङ जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीका कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजार […]

बाढी पहिरो पीडितहरूको खोज र उद्धार कार्य जारी (भिडियाेसहित)

काठमाडाैं । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरूमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरूमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालिन गरी खोज, उद्धार कार्य जारी गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको हो । मुस्ताङ कागखोला नदीमा लेदोसहित आएको बाढीको कारण बारागुङ […]

इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्धार कार्य जारी

सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ ।प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वा दिएको समाचारअनुसार यस आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन् । साथै  उद्धारकार्य जारी रहेको पनि उनले थप जानकारी दिए ।(रासस/सिन्ह्वा)

दाङमा उद्धार कार्य जारी

दाङ – राप्ती नदिको बाढी बस्तिमा पसेपछि जोखिममा परेकाहरुलाइ अहिले पनि उद्दार गर्ने काम चलिरहेको छ। लमही नगरपालिका–८ धनपुरुवा गाउँका ७२ जना मानिस बाढीमा फसेका थिए। रुखमा, घरको छानामा चढेर ज्यान जोगाएका उनिहरुलाइ सुरक्षाकर्मीले डुंगाको साहेताले उद्दार गरिरहेको सशस्त्र प्रहरी बल भालुबाङ्गका एसपी बिनोद केसीले जानकारी दिए। अहिलेसम्म ४२ जनालाई उद्दार गरेर सुरक्षीत स्थानमा सारिएको […]

सप्तकोशी पीडितको उद्धार कार्य जारी

उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य आज (विहीबार) पनि जारी छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको हो ।

डुबानमा फसेकाहरूकाे उद्धार कार्य जारी (फाेटाेफिचर)

स्थानीयका अनुसार २ हजार बढी परिवार का १५ हजार बढी प्रभावित भएका छन्। उनीहरूकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले उद्धार गरिरहेका छन्।...

रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, अन्यको उद्धार कार्य जारी

काठमाडौँ । रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। अन्यको उद्धार कार्य जारी छ । खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङले प्रशासन डट कमलाई जानकारी दिइन् । गुरुङले प्रशासन डट कमलाई दिएको जानकारी अनुसार मृतक १० जनाको […]

दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी : तारा एयर

तारा एयरले आफ्नो वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ । उक्त कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीन वटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो ।प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फे