खोज तथा उद्धार कार्य जारी

नेपाली सेनाले जाजरकोटका भूकम्प प्रभावितहरूको खोज तथा उद्धार कार्य जारी राखेको छ । कार्तिक १७ गते जाजरकोटमा भूकम्प गएलगत्तै परिचालित सेनाले जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको सात स्थानमा तैनाथ रही उद्धार कार्य जारी राखेको हो ।

सम्बन्धित सामग्री

बाढी, पहिरो र आगलागीबाट प्रभावित क्षेत्रमा सेनाको उद्धार कार्य जारी

काठमाडौँ। बाढी, पहिरो तथा आगलागीबाट प्रभावित विभिन्न स्थानमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा देशका विभिन्न स्थानमा परिचालित फौजले निम्न कार्यहरू सम्पादन गरेको सेनाले जनाएको छ । मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बाजुरा बडिमालिका नगरपालिका– ७ जिल्लीस्थित पहिरोका कारण अवरुद्ध सडकखण्डमा सडकको पहिरो पन्छाइ पैदलयात्रीहरूलाई आवतजावत गर्न बाटो सुचारु गरिएको छ । […]

बाढी पहिरोमा सेनाको उद्धार कार्य जारी

काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरोबाट प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी राखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दे देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित स्थानमा फौज परिचालित गरेको जनाएको छ । मुस्ताङ जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीका कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजार […]

बाढी पहिरो पीडितहरूको खोज र उद्धार कार्य जारी (भिडियाेसहित)

काठमाडाैं । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरूमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरूमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालिन गरी खोज, उद्धार कार्य जारी गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको हो । मुस्ताङ कागखोला नदीमा लेदोसहित आएको बाढीको कारण बारागुङ […]

वर्षाका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य जारी

अविरल वर्षाका कारण प्रभावित जिल्लाका विभिन्न क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार कार्य जारी रहेको छ ।

हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

सोलुखुम्बु । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ । ‘हिम पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्य निकै […]

टर्की र सिरियामा भूकम्पका कारण मर्नेको संख्या २८ हजार नाघ्यो

अंकारा, २९ माघ। गत सोमबार गएको भूकम्पका कारण टर्की र सिरियामा मर्नेको संख्या २८ हजार १९२ पुगेको छ। स्थानीय मिडियाका अनुसार टर्कीमा २४ हजार ६१७ र सिरियामा ३ हजार ५७५ जनाको मृत्यु भएको छ। सिरियाको सरकार नियन्त्रीत क्षेत्रमा १ हजार ४०८ र विद्रोही नियन्त्रित क्षेत्रमा २ हजार १६७ जनाको मृत्यु भएको छ। खोज तथा उद्धार कार्य जारी रहेको छ।

इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्धार कार्य जारी

सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ ।प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वा दिएको समाचारअनुसार यस आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन् । साथै  उद्धारकार्य जारी रहेको पनि उनले थप जानकारी दिए ।(रासस/सिन्ह्वा)

इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्दारकार्य जारी

सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ। प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख...

दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी : तारा एयर

तारा एयरले आफ्नो वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ । उक्त कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीन वटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो ।प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फे