बाढी पहिरो पीडितहरूको खोज र उद्धार कार्य जारी (भिडियाेसहित)

काठमाडाैं । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरूमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरूमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालिन गरी खोज, उद्धार कार्य जारी गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको हो । मुस्ताङ कागखोला नदीमा लेदोसहित आएको बाढीको कारण बारागुङ […]

सम्बन्धित सामग्री

बाढी, पहिरो र आगलागीबाट प्रभावित क्षेत्रमा सेनाको उद्धार कार्य जारी

काठमाडौँ। बाढी, पहिरो तथा आगलागीबाट प्रभावित विभिन्न स्थानमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा देशका विभिन्न स्थानमा परिचालित फौजले निम्न कार्यहरू सम्पादन गरेको सेनाले जनाएको छ । मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बाजुरा बडिमालिका नगरपालिका– ७ जिल्लीस्थित पहिरोका कारण अवरुद्ध सडकखण्डमा सडकको पहिरो पन्छाइ पैदलयात्रीहरूलाई आवतजावत गर्न बाटो सुचारु गरिएको छ । […]

संखुवासभामा बाढी-पहिरो: बेपत्ता २१ जनाको अवस्था अझै पनि अज्ञात

मोरङ- संखुवासभामा गएको बाढी र पहिरोमा परी बेपत्ता भएका २१ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ । सभा खोला र हेवा खोलाको बाढीमा परी बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। खोजी कार्यमा शनिबारबाट तालिमप्राप्त कुकुरकाे प्रयोग गरे पनि हालसम्म बेपत्ताको स्थिति पत्ता […]

बाढी पहिरो पीडितको उद्धार जारी

असार २ गते राती परेको अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लाहरूमा बाढी तथा पहिरोबाट पीडितको नेपाली सेनाको खोज तथा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ ।