बाढी पहिरोमा सेनाको उद्धार कार्य जारी

काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरोबाट प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी राखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दे देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित स्थानमा फौज परिचालित गरेको जनाएको छ । मुस्ताङ जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीका कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजार […]

सम्बन्धित सामग्री

बाढी, पहिरो र आगलागीबाट प्रभावित क्षेत्रमा सेनाको उद्धार कार्य जारी

काठमाडौँ। बाढी, पहिरो तथा आगलागीबाट प्रभावित विभिन्न स्थानमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा देशका विभिन्न स्थानमा परिचालित फौजले निम्न कार्यहरू सम्पादन गरेको सेनाले जनाएको छ । मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बाजुरा बडिमालिका नगरपालिका– ७ जिल्लीस्थित पहिरोका कारण अवरुद्ध सडकखण्डमा सडकको पहिरो पन्छाइ पैदलयात्रीहरूलाई आवतजावत गर्न बाटो सुचारु गरिएको छ । […]

बाढी पहिरो पीडितहरूको खोज र उद्धार कार्य जारी (भिडियाेसहित)

काठमाडाैं । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरूमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरूमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालिन गरी खोज, उद्धार कार्य जारी गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको हो । मुस्ताङ कागखोला नदीमा लेदोसहित आएको बाढीको कारण बारागुङ […]

चीनमा वर्षापछिको बाढीका कारण जनजवन प्रभावित, उद्धार कार्य जारी

चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो । उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारका कार्य गरिरहेको सिन्ह्वाले जनाएको छ । शहरको पूर्वी भागमा भने स्थिति सामान्य […]

संखुवासभामा बाढी-पहिरो: बेपत्ता २१ जनाको अवस्था अझै पनि अज्ञात

मोरङ- संखुवासभामा गएको बाढी र पहिरोमा परी बेपत्ता भएका २१ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ । सभा खोला र हेवा खोलाको बाढीमा परी बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। खोजी कार्यमा शनिबारबाट तालिमप्राप्त कुकुरकाे प्रयोग गरे पनि हालसम्म बेपत्ताको स्थिति पत्ता […]

दाङमा उद्धार कार्य जारी

दाङ – राप्ती नदिको बाढी बस्तिमा पसेपछि जोखिममा परेकाहरुलाइ अहिले पनि उद्दार गर्ने काम चलिरहेको छ। लमही नगरपालिका–८ धनपुरुवा गाउँका ७२ जना मानिस बाढीमा फसेका थिए। रुखमा, घरको छानामा चढेर ज्यान जोगाएका उनिहरुलाइ सुरक्षाकर्मीले डुंगाको साहेताले उद्दार गरिरहेको सशस्त्र प्रहरी बल भालुबाङ्गका एसपी बिनोद केसीले जानकारी दिए। अहिलेसम्म ४२ जनालाई उद्दार गरेर सुरक्षीत स्थानमा सारिएको […]

उत्तरी चीनमा फसेका २१ जना खानी कामदारहरूको उद्धार जारी

उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धार कार्यका लागि खानी तर्फ कुदिरहेको बताइएको छ।  घटनास्तलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ  शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २।१ मिटरले घटेको  जनाइएको  छ । उद्धारकर्ताहरूले  थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन मिटरभन्दा बढी पानी निक

आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एजेन्सी – आन्ध्र प्रदेशमा आएको अविरल वर्षापछिको बाढीबाट कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । लगातारको वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फसेका चार जनाको उद्धार कार्य जारी छ । बाढीका कारण तिरुपति सहरमा हजारौँ तीर्थयात्री फसेका […]

भारतमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४ पुग्यो, उद्धार कार्य जारी

मुम्बई । भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ । भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी […]