इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्धार कार्य जारी

सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ ।प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वा दिएको समाचारअनुसार यस आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन् । साथै  उद्धारकार्य जारी रहेको पनि उनले थप जानकारी दिए ।(रासस/सिन्ह्वा)

सम्बन्धित सामग्री

त्रिशुलीमा बस खस्यो : ६ जनाको मृत्यु

काठमाडौँ- लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौँ आउँदै गरेको बस आज बिहान करिब ५ बजे धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।  गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरका अनुसार उद्धार कार्य जारी रहेको र थप विव...

इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्दारकार्य जारी

सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ। प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख...

मध्य इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्धार कार्य जारी

एजेन्सी । सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ ।

रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, अन्यको उद्धार कार्य जारी

काठमाडौँ । रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। अन्यको उद्धार कार्य जारी छ । खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङले प्रशासन डट कमलाई जानकारी दिइन् । गुरुङले प्रशासन डट कमलाई दिएको जानकारी अनुसार मृतक १० जनाको […]

यात्रुवाहक विमान दुर्घटनापछि उद्धार कार्य जारी

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी रहेको छ । उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ । दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजी कार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तको राजधानी ग्वाङ्झाउमा रहेको ड्रोन उद्धार केन्द्र र विमानको गन्तव्यसमेत रहेका उद्धारकर्ता झू सियाओडोङले उक्त स्थानमा पुग्ने केही बाटोहरू मात्र भएकाले उद्धार कार्य गर्न कठिन भएको बताएका छन् ।

चीनमा विमान दुर्घटना : ब्ल्याक बक्सको खोजी हुँदै

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी रहेको छ । उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।

चीनमा विमान दुर्घटना : ब्ल्याक बक्सको खोजी हुँदै

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी रहेको छ । उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।

चीनमा विमान दुर्घटना : ब्ल्याक बक्सको खोजी हुँदै

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी रहेको छ । उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।

पाकिस्तानमा दुई यात्रुवाहक ट्रेन जुध्दा मर्नेको संख्या ३० पुग्यो

पाकिस्तानको धार्की शहर नजिक सोमवार दुईवटा यात्रुवाहक ट्रेनहरू ठोकिँदा मर्नेको संख्या ३० पुगेको छ भने अन्य ५० जना घाइते भएका छन् ।  पाकिस्तान रेलवेजका प्रवक्ताका अनुसार, कराचीबाट सरगोदा जाँदै गरेको मिल्लत एक्सप्रेस ट्रेन पटरीबाट खसेर तलको ट्य्राकमा खसेको थियो । त्यसपछि त्यो रावलपिण्डीबाट आएको सर सइद एक्सप्रेस ट्रेनसँग ठोकिन पुग्यो ।  घटना राइती रेलवे स्टेसन नजिक भएको हो ।    रोहडीबाट एउटा राहत ट्रेन पठाइएको अनि प्रहरी तथा स्थानीय प्रशासनले उद्धार कार्य जारी राखेको पनि प्रवक्ताले जानकारी दिए । कराची...