काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–३, रजखोरमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । स्थानीय २२ वर्षीय अजय रानाको मृत्यु भएको हो ।
शनिबार बेलुका करिब साढे ७ बजे नम्बर नखुलेको ट्याक्टरमा चढेर देउसी खेल्न जाँदै गर्दा उनी ट्याक्टरबाट खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रदेशिक अस्पताल जनकपुरमा...