मकवानपुरको बकैयामा ट्याक्टरबाट खसेर युवकको मृत्यु

मकवानपुरको बकैया गाउँपालिकामा गुडिरहेको ट्याक्टरबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार बकैया–५ श्रीपुरका अन्दाजी २२/२३ वर्षीय सुमन लो रहेको प्रहरीले जनाएको छ । धरान चतरा सडकखण्ड...

सम्बन्धित सामग्री

तनहुँमा ट्याक्टर दुर्घटनाः युवकको मृत्यु

पाेखरा – तनहुँमा भएको ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ। भिमाद नगरपालिका–६ जलौदी बस्ने ३३ बर्षीय मीनबहादुर सार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो। सोमबार विहान ८ बजेतिर भिमाद नगरपालिका–६ जनज्योति स्कुलबाट बसपार्कतर्फ जाँदै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरबाट सार्की खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए। उनका अनुसार […]

गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ मा बिहीबार बेलुका गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । ढुङ्गा बोकेको ग १ त ५२९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय २९ वर्षीय दिपक परियारको मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रिय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सहित चालकलाई […]

गुडिरहेको ट्याक्टरबाट खसेर युवक र युवतीको मृत्यु

काठमाडौं । जुम्ला र तनहुँमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवक र एक युवतीको मृत्यु भएको छ । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरमा सवार जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको […]

जुम्लामा गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु

काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–३, नराकोटमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार राति ९ बजे मृत्यु भएको जनाइएको छ । भे२त १०४४ नम्बरको ट्याक्टरमा...

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु, स्थानीयद्वारा लोकपथ अवरुद्ध

मकवानपुरको शिखरकटेरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ शिखरकटेरीमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शुक्रबार राति कान्तिलोकपथ अन्तर्गत पर्ने शिखरकटेरीमा अन टेष्ट ट्याक्टरबाट खसेर मकवानपुरगढी–२ का २१ वर्षीय सुशील विकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।आफू चढेको ट्याक्टरबाट खसेका विकलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै ज्यान

स्याङ्जामा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

स्याङ्जाः वालिङ नगरपालिका–८ केदारनाथ मन्दिर नजिकै आज बिहानै ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । भकुण्डेबाट वालिङतर्फ जाँदै गरेको लु ४ त ९१६० नम्बरको ट्याक्टरका कामदार वालिङ नगरपालिका–८ क्याम्पस रोडका २७ वर्षीय विशाल के.सी. को खसेर मृत्यु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा के.सी.को मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ […]

देउसी खेल्न जाँदै गर्दा ट्याक्टरबाट खसेर युवकको मृत्यु

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–३, रजखोरमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । स्थानीय २२ वर्षीय अजय रानाको मृत्यु भएको हो । शनिबार बेलुका करिब साढे ७ बजे नम्बर नखुलेको ट्याक्टरमा चढेर देउसी खेल्न जाँदै गर्दा उनी ट्याक्टरबाट खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रदेशिक अस्पताल जनकपुरमा...

ट्याक्टरबाट खसेर एकजना युवकको मृत्यु

गोरखा । गोरखा नगरपालिका–१० स्थित छेपेटारमा गुडिरहेको ट्याक्टरबाट खसेर आज स्थानीयवासी एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा ३१ वर्षका डिलबहादुर नेपाली रहेको जानकारी दिए ।