जुम्लामा गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु

काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–३, नराकोटमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार राति ९ बजे मृत्यु भएको जनाइएको छ । भे२त १०४४ नम्बरको ट्याक्टरमा...