पाेखरा – तनहुँमा भएको ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ। भिमाद नगरपालिका–६ जलौदी बस्ने ३३ बर्षीय मीनबहादुर सार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो। सोमबार विहान ८ बजेतिर भिमाद नगरपालिका–६ जनज्योति स्कुलबाट बसपार्कतर्फ जाँदै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरबाट सार्की खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए। उनका अनुसार […]