गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ मा बिहीबार बेलुका गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । ढुङ्गा बोकेको ग १ त ५२९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय २९ वर्षीय दिपक परियारको मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रिय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सहित चालकलाई […]