पहिलो लेगमा बेनफिका र डर्टमन्ड विजयी

युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को बुधबार भएका पहिलो लेगका खेलमा बेनफिका र बोरुसिया डर्टमन्ड विजयी भएका छन् । बेनफिकाले क्लब ब्रुग्सलाई २–० ले हरायो ।