तीन अधिकृत उपसचिव बढुवा सिफारिस

काठमाडौँ । परराष्ट्र सेवाका तीन शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि मन्त्रालयका शाखा अधिकृतत्रय कुल बहादुर मगर, शिवानी बस्नेत र सबिता नकर्मीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

उपसचिव बढुवाका लागि ३० जनाको नाम सिफारिस

काठमाडौँ । तीस जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो । कार्यक्षमताको आधारमा हुने बढुवाका लागि सिफारिस अधिकृतहरू नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका हुन् ।

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस

काठमाडौँ । ३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिको सोमबारको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको मन्त्रालयले जनाएको छ । उपसचिव बढुवा सिफारिस हुनेमा ज्ञानुप्रसाद पनेरु, […]

उपसचिव बढुवामा ३० जना सिफारिस (नामावलीसहित)

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । उपसचिवमा बढुवा सिफारिसमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना, गौतमराज अमात्य, अम्मरराज जोशी, महमद शेरे मुस्तफा, ओमप्रकाश महतो, चन्द्रबहादुर थापा र दिपककुमार […] The post उपसचिव बढुवामा ३० जना सिफारिस (नामावलीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सहसचिव बढुवा सिफारिससहित उपसचिव नियुक्ति तथा पदस्थापन

काठमाडौँ । न्याय सेवा आयोगले केही सहसचिवहरूमा बढुवा सिफारिस गर्नुका साथै उपसचिवहरूको नियुक्ति तथा पदस्थापन गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले न्याय समूहतर्फ भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ […]

२५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौँ । । २५ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिका विभिन्न बैठकले ज्येष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताका आधारमा नेपाल इन्जिनियरिङ सेवातर्फका १६ जना, नेपाल कृषि सेवाका ७ जना र नेपाल वन सेवाका २ गरी २५ जना उपसचिवहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । नेपाल इन्जिनियरिङ सेवातर्फका उपसचिव शैलेसकुमार […]

उपसचिव बढुवाका लागि ६ जनाको नाम सिफारिस(नामावलीसहित)

काठमाडौँ । उपसचिव बढुवाका लागि छ जनाको नाम सिफारिस गरिएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले कार्यक्षमताको आधारमा गरिने बढुवाका लागि छ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस हुनेमा नेपाल इन्जिनियरिङ सेवा स्यानिटरी उपसमूहअन्तर्गत अमित रंजित र विदुर झा छन् । यस्तै इरिगेशन उपसमूह अन्तर्गत मनोज प्रसाद पटेल, शम्भु राज […]

इन्जिनियरिङतर्फ ५ जना बढुवा सिफारिस

काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह हाइवे उपसमूह अन्तर्गत उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । बुधवार बसेको बढुवा समितिको बैठकले उपसचिव (रा.प. द्वितीय श्रेणी) पदमा ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनिल रन्जितकार, कैलाश प्रसाद देव, गोपाल प्रसाद […]

अर्याल र ओली सहसचिव बढुवा सिफारिस

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो । यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सम्बन्धित […]

परराष्ट्र सेवाका तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका तीन जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले बिहीबार मन्त्रालयको रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सुधीर भट्टराई, घनश्याम लम्साल र तेज बहादुर क्षेत्रीको नाम सिफारिस गरेको हो ।