सहसचिव बढुवा सिफारिससहित उपसचिव नियुक्ति तथा पदस्थापन

काठमाडौँ । न्याय सेवा आयोगले केही सहसचिवहरूमा बढुवा सिफारिस गर्नुका साथै उपसचिवहरूको नियुक्ति तथा पदस्थापन गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले न्याय समूहतर्फ भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ […]

सम्बन्धित सामग्री

न्याय सेवाका ६५० भन्दा बढी अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरूको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ । हेर्नुहोस् आयोगले सरुवा, बढुवा पदस्थापन तथा नियुक्ति सिफारिस सम्बन्धी निर्णय