इन्जिनियरिङतर्फ ५ जना बढुवा सिफारिस

काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह हाइवे उपसमूह अन्तर्गत उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । बुधवार बसेको बढुवा समितिको बैठकले उपसचिव (रा.प. द्वितीय श्रेणी) पदमा ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनिल रन्जितकार, कैलाश प्रसाद देव, गोपाल प्रसाद […]

सम्बन्धित सामग्री

स्वास्थ्यका ५ जना कर्मचारी ११ औं तह बढुवाका लागि सिफारिस

यस्तै निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) एघारौं तहमा दिपक प्रसाद तिवारी,वसन्त अधिकारी, डा अर्जुनप्रसाद सापकोटा, डा ज्ञानेन्द्र कुमार झालाई बढुवा सिफारिस गरिएको छ।

पाँच डीआईजीको एआईजीमा बढुवा सिफारिस [पत्रसहित]

नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

एआईजी बढुवा सिफारिस, ५ जनाबाट आईजिपी पक्का

भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको ...

एआईजी बढुवामा ५ डीआईजीको सिफारिस

नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा सिफारिस भएका छन् । डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी बढुवाका लागि सिफारिस भएका हुन् ।

१९ सहसचिव र ५ जना उपसचिवमा बढुवा गर्न सिफारिस

काठमाडौं । सरकारले १९ जना उपसचिव र ५ जना शाखा अधिकृतलाई बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले विभिन्न सेवाका १९ जना उपसचिवलाई ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस भएकामा प्रशासन सेवातर्फका ७, परराष्ट्र सेवाका दुई र लेखापरीक्षण समूहका २ जना छन् […]

गृह मन्त्रालयद्वारा ५ जनालाई एआइजीमा बढुवा सिफारिस

काठमाडौँ – नेपाल सरकार गृह मन्त्रालयले ५ जना डिआइजिलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। गृह मन्त्रालयको बढुवा समितिले ५ जनालाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। सिफारिस हुनेमा उत्तम सुवेदी, अरुण कुमार विसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम रहको छ।

नेपाली प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ । डीआईजीहरू अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

५ जना डीएसपीको एसपी बढुवा सिफारीस (सूचीसहित)

८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को प्रहरी  उपरीक्षक (एसपी)मा बढुवा सिफारी भएका छन् ।  प्रहरी प्रधान कार्यालयले हिजो (विहिवार) बढुवा सिफारीस गरेको हो ।  जनकबहादुर शाही, रामेश्वर कार्की, अर्जुनप्रसाद तिमिल्सीना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटको बढुवा सिफारिस प्रहरी प्रधान कार्यालयले गरेको हो ।

सशस्त्रका ५ डिअाइजीलार्इ एअाइजी बढुवाकाे लागि सिफारिस

काठमाडौं । गृह मन्त्रालयकाे बढुवा सिफारिस समितिले अाइतबार बसेकाे बैठकले सशस्त्र प्रहरी बलका ५ जना डिअाइजीलार्इ एअाइजी बढुवाकाे लागि सिफारिस गरेकाे छ ।  बढुवा सिफारिसमा...