सिभिल इन्जिनियरिङ समूह अन्तर्गत ११ जनालाई उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह अन्तर्गत विभिन्न उपसमूहका रा.प. द्वितीय श्रेणी [उपसचिव] पदमा विभिन्न शाखा अधिकृतलाई बढुवा सिफारिस गरेको छ । मन्त्रालयले आइतवार सार्वजनिक गरेको सूचनाअनुसार, विभिन्न उपसमूहका ११ उपसचिवहरूलाई बढुवा सिफारिस गरेको हो । यस्तो छ सूचना  

सम्बन्धित सामग्री

३ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणीमा एक जना शाखा अधिकृत, शिक्षा सेवा अन्तर्गत नै पुस्तकालय विज्ञान समूहतर्फ रा.प. द्वितीय श्रेणीमा एक जना र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइड्रोलोजी उपसमूहतर्फ रा.प. द्वितीय श्रेणीमा एक जना शाखा अधिकृतको बढुवा गरेको हो ।  यस्तो छ सूचना

३ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत माइनिङ इन्जिनियरिङ समूहतर्फ उपसचिवमा ३ शाखा अधिकृतलाई बढुवा सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले ३ शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।  बढुवा सिफारिसमा पर्नेहरूमा रामानन्द प्रसाद चौधरी, प्रदिप सापकोटा र सम्झना प्रधान रहेका छन् । सूचना

१६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । मन्त्रालयले बिहीवारको बढुवा समितिको निर्णयअनुसार लेखा तथा राजश्व समूहको उपसचिवमा उनीहरुलाई बढुवा सिफारिस गरेको हो । लेखातर्फ बढुवा सिफारिसमा पर्नेमा भाष्कर शर्मा नेपाल, यादव प्रसाद न्यौपाने, तुकमान पुन मगर, अशोक कुमार गिरी, छविन्द्र बेल्वासे लगायत १२ जना छन् ।  यस्तै राजश्वतर्फ ४ जनाले उपसचिवमा बढुवा सिफारिसमा परेका छन् । सूची

३० शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उप सचिवमा बढुवा सिफारिस गरेको छ । कार्यक्षमताको आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ । को–को परे बढुवा सिफारिसमा ?